घरजग्गा व्यवसायीले हदबन्दी छुटको जग्गामा घडेरी वा अपार्टमेन्ट निर्माण गरेर बेच्न पाउने
काठमाडौं । घरजग्गा व्यवसायीले हदबन्दी छुटको जग्गामा घडेरी वा त्यस्तो घडेरीमा घर वा आवास इकाइ (अपार्टमेन्ट) निर्माण गरेर बेच्न पाउने भएका छन् ।
यस्तो प्रावधान भूमि सम्बन्धी ऐनमा राख्ने विषयमा प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रो...

