निजी क्षेत्रपनि आयोडिनयुक्त नूनको कारोबारमा हुने संलग्न,अब साल्ट ट्रेडिङले पनि समितिमा निवेदन दिनुपर्ने

काठमाडौं । सरकारले आयोडिनयुक्त नूनको कारोबार निजी क्षेत्रलाई पनि दिने भएको छ। साल्ट ट्रेडिङ कर्पोरेसनसँग मात्रै निहित रहेको नूनको कारोबार अब सबैलाई खुला हुने निर्णय गत महिना बसेको मन्त्रिपरिपरिषद् बैठकले गरेको हो। आयोडिनयुक्त नून उत्पादन तथा बिक्र...

नेपालको विद्युत भारतलाई निर्यात, गत वर्षदेखि आयात गरेको भन्दा निर्यात गरेको परिमाण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतमा विद्युत शनिबारदेखि निर्यात गर्न शुरु गरेको छ । केही दिनको वर्षासँगै नदीहरूमा पानीको बहाव बढेपछि बिजुली उत्पादन बढेकाले शनिबार राति दुई सय मेगावाट विद्युत भारतमा निर्यात भएकोमा त्यसपछिका दिनमा एक सय ५० मे...

नेप्सेमा आज १४ अंकको गिरावट,आठ अर्ब रुपैँया भन्दा बढी कारोबार

काठमाडौं। नेप्सेमा आजपनि गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४ अंकले घटेको छ । नेप्से १३ दशमलव ९६ अंककले घटेर दुई हजार ६ सय २० दशमलव २७ को विन्दुमा कायम भएको हो । आज तीन सय १५ कम्पनीको एक करोड ८४ लाख ९६ हजार एक सय ३८ कित्ता शेयर एक लाख ...

कोशी लगानी सम्मेलनमा सार्वजनिक निजी साझेदारी अवधारणामा जानुपर्ने विज्ञको सुझाव

काठमाडौं । कोशी प्रदेशमा लगानी सम्मेलनमा आर्थिक क्षेत्रका विज्ञहरूले सार्वजनिक निजी साझेदारी अवधारणामा जानुपर्ने लगायतका सुझाव दिएका छन् । बिहीबारबाट शुरु भएको लगानी सम्मेलनमा कानूनको समयानुकूल संशोधन, आर्थिक स्वामित्व बढ्दामात्र प्रदेशको स्थायित्...

खरिद नियमावली संशोधनमा आयोजनाको कामको प्रकृति हेरेर म्याद थपिने

काठमाडौं । निर्माण व्यवसायीलाई आयोजनाहरूको म्याद थप्न सहज हुने गरी खरिद नियमावली संशोधन गरिएको छ । १३औं नियमावली संशोधन भएको १४ महिनामा फेरि १४औं पटक नियमावली संशोधन गरिएको हो । सरकारले नै चासो देखाउँदै निर्माणमा प्रगति कम भएका आयोजनालाई समेत सहज ...

चैत मसान्तसम्म आयात निर्यातमा बढ्यो व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म आयात निर्यातमा व्यापार घाटा बढेको छ । भन्सार विभागको सार्वजनिक तथ्याङ्कले ९ महिनाको आयात निर्यात बढ्दा देशको कुल व्यापार घाटा पनि बढेको हो । गत वर्षको तुलनामा चालु वर्षमा आयात १२.१८ प्रतिशतले व...

चालु आर्थिक वर्षमा नेपाल बैंकको नाफा २१ गुणाले बढी

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म वाणिज्य बैंकहरूले कुल ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । ...

औद्योगिक क्षेत्रमा पनि हट्यो लोडसेडिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा लोडसेडिङ  हटाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सबै प्रकारका ग्राहकहरुकहाँ २४ सै घन्टा विद्युत् आपूर्ति गर्ने बताएका हुन् । स्थानविशेष अनुसार ६ घन्टादेखि १२ घन्टासम्...

राष्ट्रिय जीवन बीमा कम्पनीको साधारणसभा वैशाखमा

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी (साबिक राष्ट्रिय बिमा संस्थान) को वार्षिक साधारणसभा वैशाख ३ गते हुनेभएको छ । कम्पनीले वैशाख ३ गते वार्षिक साधारणसभा साधारणसभा प्रधान कार्यालय, रामशाह पथ काठमाडौंमा अपरान्ह ४ बजे गर्न लागेको हो । यद्यपी कम्पनील...

नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको खाजा भत्तामा वृद्धि

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको खाजा भत्ता वृद्धि गरिएको छ । अर्थ मन्त्रालयले प्राधिकरणका कर्मचारीले हाजिरी, बिहानको सिफ्ट, दिउँसोको दोस्रो सिफ्टमा र बेलुकीको सिफ्टमा काम गरेबापत पाउने खाजा भत्तामा वृद्धि गर्ने सहमति भएको हो ...