झापा इनर्जी लिमिटेडले आजसम्म आईपीओमा आवेदन दिन सकिने
काठमाडौं । झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)मा आवेदन दिने समय थप गरेको छ ।
कम्पनीले भदौ २९ गतेसम्म मात्र आवेदन दिने समय दिएको थियो । तर जेनजीको आन्दोलनका कारणले गर्दा कम्पनीले आवेदन दिने समय एक दिन थप गरेको हो । कम्पनीको ...
