आउन लागेको बजेट सरकारकै लागि ठूलो चुनौति ?
काठमाडौं । आर्थिक वर्ष २०७९/०८० वार्षिक बजेट नेपाल सरकारको तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले ल्याउँदै छन् । योजना आयोगले तय गरेको साढे १८ अर्बको सिलिङमा उक्त बजेट आउन लागेको हो । विगत वर्षहरुमा जस्तो सहज रुपमा यो बजेट आउने स्थिति छैन ।
आगामी मंस...

