नेपाल औषधि स्थापनाको पाँच दशकपछि अन्तर्राष्ट्रिय मान्यताको प्रमाणपत्र प्राप्त

काठमाडौं । औषधि व्यवस्था विभागले नेपाल औषधि लिमिटेड स्थापना भएको पाँच दशकपछि अन्तर्राष्ट्रिय मान्यताको प्रमाणपत्र प्राप्त गरेको छ । नेपाल औषधि लिमिटेड स्थापना भएको पाँच दशकपछि मंगलबार विश्व स्वास्थ्य संगठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास (जिएमप...

सार्वजनिक संस्थामा सर्वसाधरणको २५ प्रतिशत स्वामित्व गर्ने सरकारको तयारी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी स्वामित्वमा रहेका कम्पनीहरूमा सर्वसधारणको २५ प्रतिशत स्वामित्व गर्ने सरकारको तयारी रहेको जानकारी गराएका छन् । नेपाल टेलिकमको २१ औं वार्षिकोत्सव समारोहमा मंगलबार सम्बोधनका क्रमम...

सेयर बजारमा १२ वटा कम्पनीको मूल्य हालसम्मकै उच्च , सबैभन्दा धेरै हाइड्रोपावर सेक्टर

काठमाडौं । पछिल्लो केही साता सेयर बजारको उतारचढाव न्यून रहेपनि एक दर्जन कम्पनीले भने नयाँ रेकर्ड बनाएका छन् । यसअघि कम्पनीले दिएको हकप्रद तथा बोनस सेयर समायोजनलाई आधार मान्दा १२ वटा कम्पनीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यसरी उच्च मूल्...

सेयर बजारमा साताको पहिलो दिन १०.४१ अंकको गिरावट

काठमाडौं । सेयर बजारमा साताको पहिलो दिन आइतबार १०.४१ अंकले गिरावट आएको छ । आजको गिरावटपछि नेप्से २ हजार ६ सय ४३ अंकमा कायम भएको हो । बजारको परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ७ अर्ब ८५ करोड हुँदा आइतबार भने ९ अर्ब १२ करोडले कारोबा...

नेपाल बैंकको कार्यकारी अधिकृत बन्न १९ जनाको भिडन्त

काठमाडौं । नेपाल बैंकका कायम मुकायम सीईओ समता पन्त, चिफ क्रेडिट अफिसर लक्ष्मण पौडेल र जोखिम व्यवस्थापन विभाग प्रमुख सुन्दर पन्थी सहित १९ जनाले नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न आवेदन दिएका छन । त्यसैगरि नेपाल बैंककै दुई जना पूर्वकर्...

दूरसंचार क्षेत्रलाई अझै व्यापक र गुणस्तरीय बनाउन लागिपरेका छौं

पुरुषोत्तम खनाल, अध्यक्ष, नेपाल दूरसंचार प्राधिकरण ०५५ सालमा स्थापना भएको नेपाल दूरसञ्चार प्राधिकरणको वर्तमान अध्यक्ष हुनुहुन्छ, पुरुषोत्तम खनाल । ०७६ साल साउन ९ गते सरकारले खनाललाई अध्यक्षमा नियुक्त गरेको थियो । यसअघि ०७५ माघ २५ गते सरकारले उहाँलाई...

यस्तो छ धितोपत्र बोर्डको ६३ बुँदे नीति तथा कार्यक्रम (पूर्णपाठ)

नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७९/८० को  ६३ बुंदे नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।   अ) विकासात्मक कार्यक्रम क) समग्र बजार विकास सम्बन्धी कार्यक्रम १. बोर्डबाट सम्पादन गरिने कार्यहरुलाई उच्च प्रविधियुक्त तथा सूचना प्रव...

भूमाफियाको गिद्दे दृष्टिका कारण त्रि–चन्द्र क्याम्पसको हरिबिजोग

काठमाडौं । राणा शासनको कालरात्रिमा वि.स. १९७५ मा स्थापना भएर शिक्षाको जिउँदो र गर्बिलो इतिहास बोकेको त्रि–चन्द्र क्याम्पस गणतन्त्रकालमा आएर राज्य पक्षको घोर उपेक्षाको शिकार भइरहेको छ । त्रिचन्द्र क्याम्पसको घण्टाघर परिसरको अवस्था अत्यन्तै दयनीय र खतर...

नेप्सेद्वारा ३ कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा यस साता विभिन्न ३ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । जेष्ठ १६ गते सोमबारदेखि जेष्ठ २० गते शुक्रबारसम्म नेप्सेमा विभिन्न ३ कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । प्रुडियन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड, न...

सरकारको यो हावादारी कि वास्तविक योजना ?

काठमाडौं । गत जेठ १० गते राष्ट्रपतिमार्फत सरकारले पेश गरेको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा बन्द रहेका उद्योगहरु पूर्ण सञ्चालन गर्ने योजना समावेश गरिएको छ । २०४७ सालमा पञ्चायत व्यवस्था विघटन भएर बहुदलीय व्यवस्था स्थापना भएसँगै निर...