विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज भदौ ११ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९४ पैसा र बिक्री दर १३२ रुपैयाँ ५४ पैसा पुगेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ५२ पैसा र बिक्री दर १४३ रुपैयाँ ...

आजपनि सुनको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर रहेको छ । कारोबार साताको अन्तिम दिन शुक्रबारदेखि स्थिर रहेको सुनको मूल्य आज पनि घटबढ नभएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ रह...

टेलिकमको भ्रष्टाचारमा राष्ट्रपतिको मलजल

काठमाडौं । यतिखेर जताततै भ्रष्टाचार र अनियमितताले सिमा नाघेको छ । यस्ता घटनामा राजनीतिक दलका शीर्ष नेताहरु बद्नाम हुँदै गएका छन् । राजनीतिक दलका शीर्ष नेता बद्नाम भएसँगै सबै पार्टीका कार्यकर्तामा निराशा छाएको छ । पार्टीका शीर्ष नेताहरुले विभिन्न अपार...

डलर, पाउण्ड, युरो, रियालसहितको सटही दर कति ?

काठमाडौं।नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ शून्य पैसा र बिक्री दर १३२ रुपैयाँ ६० पैसा पुगेको जनाएको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ६५ पैसा र बिक्री दर...

सुनको मूल्य तोलामा ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । बुधबार बढेको सुनको मूल्य आज बिहिबार पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ रहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १० ...

माओवादीका यी भ्रष्ट जोगिएलान् ?

काठमाडौं । सरकारले साँच्चै कडिकडाउ गर्दा आफ्नो घुनपुत्ला जोगाउनु हुँदैन । नाम नलिए पनि पार्टी केन्द्रको बैठकमा धनार्जन शर्मा (जनार्दन), धनवर्षा पुन (वर्षमान), धन आर्जन शर्मा (दिनानाथ), सुन शर्मा (देवेन्द्र), सुन बस्नेत (शक्ति) जस्ताको तेजोबध गरिएकै ह...

प्रहरीमाथि कांग्रेसको आक्रमण

काठमाडौं । नक्कली भुटानी शरणार्थी छानबिन दोस्रो फेजमा अगाडि बढ्दै गर्दा नेपाली कांग्रेसका भ्रष्ट समूहले सरकारलाई दबाब दिएर प्रहरीका एआईजी श्याम ज्ञवाली, काठमाडौं परिसरका एसएसपी दानबहादुर कार्की र अपराधका एसएसपी डा.मनोज केसीको सरुवा गरेको छ । सरकारको ...

सुनको मूल्य १०० रुपैयाँले घट्यो, चाँदीको स्थिर

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको जनाएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै गत साताको शुक्रबारको तुलनामा आजपनि मूल्य घटेको जनाएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलाम...

आइतबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं।नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ६७ पैसा र बिक्री दर १३३ रुपैयाँ २७ पैसा रहेको छ । त्यसैगरी यूरो १ को खरिद दर १४४ रुपैयाँ २५ पैसा र बिक्री दर १४४ रुपैयाँ...

संघीय मन्त्रालयमा ‘मोदी आउट शाह इन’

काठमाडौं । सरकार बनेको आठ महिनामा १२ औं पटक मन्त्रिपरिषद् हेरफेर भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलला मोदीलाई फिर्ता बोलाएर नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले उनको ठाउँमा जनमत पार्टीकी अनितादेवी साहलाई मन्...