म्याग्दे गाउँपालिकामा रु तीन करोडको लगानीमा कालिज फार्म

काठमाडौं । जिल्लाको म्याग्दे गाउँपालिका–७ वरभञ्याङ खर्कका इन्द्रप्रसाद तिवारीले व्यावसायिक कालिज फार्म सञ्चालन गरेका छन् । करिब २२ रोपनी क्षेत्रफलमा उहाँले गण्डकी कृषि फार्म दर्ता गरी दुई हजार पाँच सय कालिज पालेका हुन् । करिब डेढ वर्ष अघिदेखि गाउँ...

सिजी नेटद्वारा पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक

काठमाडौं । इन्टरनेट सेवा प्रदायक,सिजी नेटले नेपालकै पहिलो पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत,कम्पनीले एक हजार ४९ रूपैयाँमा २५० एमबीपीएस इन्टरनेट र एक हजार १५४ रूपैयाँ प्रति महिनामा २५० एमबीपीएस र आईपीटिभी प्रदान गर्ने भएको ह...

आईपीओ निष्काशन अनुमतिका लागि नेपाल वायर हाउजिङ्ग बोर्ड पुग्यो

काठमाडौं । नेपाल वायर हाउजिङ्ग कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्काशनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो । कम्पनीको शेय...

एभरेष्ट बैंकको उर्जा ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आज (पुस २५ गते) देखि ऋणपत्र निष्काशन गर्दैछ । बैंकले वार्षिक साढे ७ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ निष्काशन गर्न लागेको हो। बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका २ अर्ब र...

सानिमा मिडिल तमोर हाइड्रोपावरले आईपीओ निष्काशन गर्दै

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले माघ ४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ३ अर्...

आईपीओ निष्काशन गर्दै कालिञ्चोक दर्शन

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधार...

सिटिजन लाइफले प्रिमियममा आईपीओ निष्काशन गर्दै

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ । प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव गर्दै कम्पनीले पाँचौं वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीले माघ १५ गते आइतबार अलोफ्ट, छाँयादेवी कम्प्लेक्स ठमेलमा अपरान्ह ५ ...

लक्ष्मी र सनराइज बैंकको मर्जर सम्झौता सोमबार हुने

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक आपसमा गाभिन सोमबार औपचारिक सम्झौता हुने भएको छ । प्रारम्भिक सहमति अनुसार, दुबै बराबरी हैसियत अर्थात १ः१ को सेयर आदन प्रदान अनुपातमा गाभिने छन्। गाभिएपछि नाम लक्ष्मी सनराइज बैंक हुने छ। ‘९९.९९ प्रतिशत सोमबार...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २७ गतेबाट एकीकृत कारोबार गर्ने

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकले मेगा बैंक नेपाललाई गाभेर पुस २७ गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ। अब नयाँ बैंकको नाम ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड’ हुने छ। दुवै बैंकको तथ्यांक मिलानका लागि पुस २५ र २५ गते बैंकका सम्पूर्ण बैंकिङ...

ग्लोबल आइएमई बैंकद्वारा बृहत् रक्तदान कार्यक्रमको आयोजना

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंक पुस १८ गते सोमबारदेखि स्थापनाको १६ वर्ष पुरा गरी १७औँ वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बैंकले सोमबार नै देशका सातव...