बजेट अभावले सडक डिभिजन प्रमुखहरुको भागाभाग

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बजेट अभावको कारण काठमाडौं उपत्यकाभित्रका डिभिजन प्रमुखहरु आफ्नो कार्यकक्षमा बस्न छाडेका छन् । काठमाडौं, ललितपुर र भक्तपुरका सडक डिभिजन प्रमुखहरुले निमार्ण व्यवसायीहरुको भुक्तानी दिन नसकेपछि कार्यकक्ष...

अर्थमन्त्रीको सचिवालयमा भ्रष्टहरुको घुँइचो

काठमाडौं । अर्थमन्त्रीका रुपमा बर्षमान पुन रिइन्ट्री पाएसँगै भीमकान्त भण्डारी र कमानसिंह थापाहरुको चकचकी शुरु भएको छ । भीमकान्त विथ ल्यावका मालिक हुन । यस अघि नै चार मन्त्रीका पीए बसेर अकुत काण्डमा मात्र होइन, सुन काण्डमा समेत प्रहरीको केन्द्रीय अनुस...

सिटिजन्स बैंक र भारतको मेदान्त हस्पिटलबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतको गुँडगाँवमा रहेको मेदान्त– द मेडिसिटी अस्पतालबीच छुटसम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ। गुँडगाँव हरियाणास्थित अस्पतालमा भएको उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गण...

माछापुच्छ्रे बैंकको ‘सातवटै प्रदेशमा ग्लोबल मनी विक २०२४’ कार्यक्रम सम्पन्न

काठमाडौं । माछापुच्छ्रे बैंकले ‘ग्लोबल मनी विक–२०२४’अन्तर्गतक सातवटै प्रदेशका शाखा कार्यालयमार्फत कायक्रमहरू सम्पन्न गरेको छ। बैंकले सातवटै प्रदेशमा स्थानीय स्कुल, कलेज, क्लबहरूसँग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकलाई ल...

एनआईसी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध बिमावापत १ करोड २० लाख रुपैयाँ भुक्तानी

काठमाडौँ । एनआईसी एशिया बैंकले बचत खातामा उपलब्ध बिमावापत १ करोड २० लाख रुपैयाँ भुक्तानी गरेको छ। घातक रोगको बिमा वापत सात जना र दुर्घटनामा परेका पाँच जना गरी १२ जना खातावालालाई प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले १ करोड २० लाख रुपैयाँ बिमा रकम आईजीआई...

तीन बैंकसँगै उद्योगीहरु जोखिममा

काठमाडौं । नेपालमा आर्थिक मन्दीको हल्लाले गर्दा सबैं क्षेत्र लथालिङ्गजस्तै देखिन थालेको छ । तर, अर्थमन्त्री र कर्मचारीहरु त्यसको सुधारतिर लाग्नुको साटो उल्टै त्यसभित्र खेलेर कमाउ धन्दामा लिप्त छन् । अधिकांश उद्योगी, व्यापारीहरुले बैंकबाट लिएको ऋण तिर...

सर्वोत्तम सिमेन्टको ठगी धन्दा कहिलेसम्म ?

काठमाडौं । नेपालमा सञ्चालित अधिकांश सिमेन्ट उद्योगहरुले प्राभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका सर्वसाधारणलाई राहत स्वरुप जारी गरिने सेयरमा लापरवाहीपूर्ण तरिकाले ठगी गर्दै आएका छन् । त्यस्ता उद्योगहरुले प्राभावित क्षेत्रमा ठगी मात्रै गरेका छैनन् ...

ग्लोबल मनी वीकको अवसरमा कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकले विश्व वित्तीय सप्ताहको अवसरमा चैत ०५ गते वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने ओइसीडिीको संयोजनमा हरेक वर्ष मार्च २२ देखि २...

ग्लोबल मनी वीकको अवसरमा कुमारी बैंकले सुरु गर्यो रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर

काठमाडौं । कुमारी बैंक लिमिटेडले, आफ्नो नवीनतम डिजिटल उपकरण, रिकरिङ्ग निक्षेप क्याल्कुलेटर आफ्नो वेबसाइटमा उपलब्ध भएको घोषणा गरेको छ । कुमारी बैंकले ग्लोबल मनी वीकको १२ औँ संस्करणको अवसरमा यो सेवा सुचारु गर्न लागेको हो । ग्लोबल मनी वीक एक विश्वव्य...

राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी वित्तीय साक्षरता कार्यक्रम गर्ने

काठमाडौं । ग्लोबल मनी विकको अवसरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । ग्लोबल मनी विक २०२४ लाई सफल बनाउने उद्धेश्यले बैंकले देशैभरीका सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालय मार्फत वि...