नरकान्तले छोराको जन्मदिनमा दिए बीमा पोलिसी उपहार
काठमाडौं । एक दम्पतीले छोराको जन्मदिनमा बीमा पोलिसी उपहार दिएका छन् । भरतपुर ७ चितवन निवासी बुवा नरकान्त न्यौपाने र आमा सुनिता भण्डारीले आफ्नो कान्छो छोरा स्नितिक न्यौपानेको प्रथम जन्मदिनको अवसरमा दुई जना छोराहरू स्नितिक र श्रेयनलाई नै सानिमा रिलायन्...

