नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभा सम्पन्न
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षण विवरण पारित गर्ने, ल...

