एनएमबी बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख २३ हजार ३२४ कित्ता शेयर बिक्रीमा राखेको हो। यो शेयर संस्थापक बाहेकका अन्य व्यक्ति वा संस्थाले मात्रै खरीद गर्न सक्नेछन् । इच्छुक लगानी...

ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठुलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्राइम पावर लिमिटेडका अध्यक्ष...

मर्जर भएका बैंक र बीमा कम्पनीहरु भित्रभित्रै टाट पल्टिँदै

काठमाडौं । कांग्रेस र एमाले ठूला दुई दल मिलेर सरकार बनाए तापनि सर्वसाधारणलाई स्थिर सरकारको खासै अनुभूति दिन सकेको छैन । स्थिर सरकारको अनुभूति नहुँदा अर्थतन्त्र चलायमान हुन सकेको छैन । अर्थतन्त्र चलायमान नहुँदा बैंक तथा वित्तीय संस्थामा निक्षेपकर्ताको...

सहकारी ठगी : सरकारको बार्गेनिङको मुद्दा

आरोप–प्रत्यारोपको राजनीतिले मुलुकलाई निकास दिन सक्दैन । यो प्रवृत्ति अहिले नेपालको राजनीतिमा लागू भएको छ । विभिन्न प्रकरण र भ्रष्टाचारका काण्डलाई राजनीतिक बार्गेनिङको मुद्दा बनाइएको छ । सरकार गठनदेखि विघटनसम्म भ्रष्टाचारका प्रकरण र मुद्दाले प्रत्यक्ष...

अफवाहमा चलेको अर्थतन्त्र र मुलुकको अवस्था

मुलुक सञ्चालनको प्रमुख आधार स्तम्भ अर्थतन्त्र हो । अर्थतन्त्रको चलायमान र उच्चतम अभ्यासबाट राज्य र जनताले लाभ लिइरहेका हुन्छन् । कुनै पनि संस्थाको सही व्यवस्थापनले मात्रै उक्त संस्थालाई फाइदा उन्मुख संस्था बनाउन सक्दछ । त्यसैगरी, राज्य सञ्चालनका ल...

धितोपत्र बोर्ड कब्जा गर्दै शुलभ अग्रवाल

काठमाडौं । एकातिर अहिले विश्व आर्थिक मन्दीमा छ । अमेरिकाजस्ता शक्तिशाली मुलुकमा शेयर बजार ओरालो लाग्दा नेपालको शेयर बजारमा किन हरियाली छाइरहेछ ? अहिले नै यो बिषय प्रकाशमा नआए पनि कालान्तरमा यो बिषय बाहिर आउने नै छ । आंशका छ,शेयर बजारमा समेत शंकर ग्रु...

अर्थतन्त्र सुधारका लागि अबको बाटो के ?

पुँजी चलायमान हुन नसकेको, बैंकमा रकम थुप्रिएको, कारोबार घट्दै गएको, आयात बढेको, निर्यात तथा उत्पादन घटेको जस्ता विविध आर्थिक पक्षहरुलाई औंल्याउँदा मुलुकको अर्थतन्त्र कमजोर बन्दै गएको देख्न सकिन्छ । यसलाई श्रमशक्ति पलायनले अर्काे उर्जा थपेको छ । मुलुक...

सेयर बिचौलियाको सारथी पौडल अर्थमन्त्री

काठमाडौं । शेयर बजारका बिचौलियाहरुले नेकपाका अर्थ मन्त्रीहरुमध्ये एमालेका विष्णु पौडेललाई मन पराउँदा रहेछन् । डा.युवराज खतिवडाजस्ता जनहित विरोधीलाई एमाले अध्यक्ष एवं प्रम केपी ओलीले मन पराउनुको कारण राधिका शाक्यको राष्ट्र बैंकको जागिरका बेला खतिवडा क...

अर्थतन्त्र माफियाको हातमा, राजश्व र भन्सार मुकदर्शक

काठमाडौं । राजनीतिक दलहरुकै कारण सबै क्षेत्र अस्तव्यस्त हुन पुगेको छ । त्यसको फाइदा कालाबजारियाले उठाउँदा बजारमा महंगी आकासिएको छ । बजारमा महंगी अकासिँदा त्यसको कुनै अनुगमन छैन । सर्वसाधारणलाई बिहानबेलुका हातमुख जोर्न पनि समस्या परिराखेको छ । वर्षाया...

सानिमा जीआईसी इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको हो। सम्झौतामा सानिमा जीआईसी इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्यु...