सेयर बजारमा साताको पहिलो दिन १०.४१ अंकको गिरावट

काठमाडौं । सेयर बजारमा साताको पहिलो दिन आइतबार १०.४१ अंकले गिरावट आएको छ । आजको गिरावटपछि नेप्से २ हजार ६ सय ४३ अंकमा कायम भएको हो । बजारको परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ७ अर्ब ८५ करोड हुँदा आइतबार भने ९ अर्ब १२ करोडले कारोबा...

राष्ट्र बैंकको आदेशमा केन्द्रीयले २१ दिनका लागि तरलता खिच्दै

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकको आदेशमा केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्ने क्रम जारी राखेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आइतबार ४० अर्ब बराबर तरलता खिच्न लागेको...

क–कसले लुटे सहकारीको पैसा ?

काठमाडौं । लुट्ने र लुटाउनेहरूका बीचमा लडाई चलिरहन्छ । सरकारलाई पीडित र सरकारवालाको चासो छैन, त्यो पनि देशको ठूलो पार्टी ठूलो नेता नै प्रधानमन्त्री भएको बेला । सहकारीको नाममा लुट्ने सुरेन्द्र भण्डारी ६ अर्ब, चन्द्र लामा ८ अर्ब ५९ करोड, भरत महर्जन १० ...

सद्भाव सहकारीको १२ औं साधारणसभा सम्पन्न

काठमाडौं । सहकारी ठगी काण्डका घटनाले यतिबेला देशैभरिका निक्षेपकर्ताहरुको उठिवास लागिरहेको समाचार आइरहेका छन् । कतिपय सहकारीका सञ्चालक प्रहरी हिरासतमा रहेका छन् भने कतिपय विदेशमा लुकिछिपी बसेका छन् । खासगरी सहकारी ठगी गर्नेहरुमा राजनीतिक दलका नेता र ठ...

नवप्रवेशी व्यवसायीलाई निक्षेप तथा कर्जा सुरक्षण कोषको राहत

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा आइपर्ने जोखिम न्यूनिकरण गर्ने उद्देश्यले २०३१ असोजमा तत्कालीन दुई वाणिज्य बैंकहरु नेपाल बैंक लि. र राष्ट्रिय वाणिज्य बैंकको शेयर स्वामित्व रहने गरी नेपालमा कर्जा सुरक्षण गर्ने संस्थाको स्थापना भएको थियो । कम्पन...

नेशनल लाइफको ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले “मिट द सिइओ” कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसंग साक्षात्कार सहितको डिनर कार्यक्रम सम्पन्न गरेको हो ।...

सिटिजन्स बैंकको शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। बैंकले बैंककै अन्य संस्थापक शेयरधनीहरूले किन्न पाउने गरी ४९ हजार ९२८.८९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०२ रुपैया...

सुनको मूल्य फेरि बढ्यो, कतिमा हुदैँछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पुनः बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको हो । छापावाल सुन प्रतितोला एक लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक ला...

परनिर्भरताले थिचेको मुलुकको अर्थतन्त्र

जब जब आर्थिक बहस हुन्छ, तब तब उठ्ने विषय भनेको परनिर्भरता र यसले अर्थतन्त्रमा पारेको प्रभाव हो । मुलुकको कुनै कम्तिमा एक सम्भाव्य क्षेत्रलाई माथि उठाउन नसकेसम्म अर्थतन्त्रको सुधार र समृद्धिको आशा गर्न सकिँदैन । मुलुकका सम्भाव्य पर्यटन, जलविद्युत, जडि...

माछापुच्छ्रे बैंकद्वारा प्रधानमन्त्री कोषमा २५ लाख सहयोग

काठमाडौँ। माछापुच्छ्रे बैङ्कले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विगत केही समय अगाडी आएको बाढी पहिरो र डुबानबाट प्रभावित तथा पीडितहरूलाई सहयोग पुगोस् भन्ने उद्देश्यले २५ लाख रुपैयाँ सहायता स्वरूप प्रदान गरेको छ। बैङ्कको संस्थागत सामाजिक उत्तर...