भारतको बजेट प्रस्तुतीमा दोस्रो ठूलो धनराशि नेपाललाई,विगत जस्तै सबैभन्दा बढी भुटानलाई

काठमाडौं । भारत सरकारले शनिबार संसद्मा प्रस्तुत गरेको बजेटमा नेपाललाई ७ अर्ब भारु अनुदान सहयोग गर्ने भएको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आर्थिक वर्ष २०२५/२६ मा नेपाललाई ७ अर्ब भारु (सवा ११ अर्ब रुपैयाँ) अनुदान सहयोग गर्ने भएको छ,भने आर्थ...

तनहुँ जलविद्युत् आयोजना निर्माणमा प्रभावित परिवारलाई क्षतिपूर्तिको रकम वितरण

काठमाडौं । तनहुँको ऋषिङ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका परिवारलाई क्षतिपूर्ति रकम वितरण गरिएको छ । ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको जलविद्युत आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित क्षेत्रका ए...

सेयर बजारमा १२ वटा कम्पनीको मूल्य हालसम्मकै उच्च , सबैभन्दा धेरै हाइड्रोपावर सेक्टर

काठमाडौं । पछिल्लो केही साता सेयर बजारको उतारचढाव न्यून रहेपनि एक दर्जन कम्पनीले भने नयाँ रेकर्ड बनाएका छन् । यसअघि कम्पनीले दिएको हकप्रद तथा बोनस सेयर समायोजनलाई आधार मान्दा १२ वटा कम्पनीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यसरी उच्च मूल्...

बैंकिङ प्रणालीबाट तरलता खिच्ने क्रम जारी

काठमाडौं। बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ । केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप निक्षेप संकलन उपकरण बोलकबोल मार्फत मंगलबार ३० अर्ब बराबर तरलता खिच्न लागेको हो । निक्षेप संकलन दरमा स्थायी नि...

चाइनिज डीपसीकको खलबलीले अन्तर्राष्ट्रिय शेयरबजार समेत प्रभावित

काठमाडौं । च्याट जीपीटीजस्तै चीनले एआई बट डीपसीक लञ्चले अमेरिकी सूचना प्रविधि कम्पनीमा खलबली मचाइरहेको छ । कम लागतमा तयार गरिएको यो एआई बट १० जनवरीमा डीपसीकलाई पूर्वी चीनको शहर हाङ्जोमा अवस्थित एक स्टार्टअप कम्पनीले तयार गरेको हो । यसको सबैभन्दा ठ...

सम्पत्ति शुद्धीकरण मामिलामा अन्तर्राष्ट्रिय अनुगमनमा जान सक्ने नेपालको बलियो सम्भावना

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सम्पत्ति शुद्धीकरण मामिलामा जोखिमयुक्त देशमा सूचीकृत भई अन्तर्राष्ट्रिय अनुगमनमा जान सक्ने नेपालको बलियो सम्भावना रहेको बताएका छन् । सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवसमा ...

भारतबाट गहुँ आयात गर्नका लागि सरकारद्वारा आवेदन खुला

काठमाडौं । सरकारले भारतबाट ९० हजार टन गहुँ आयात गर्न इच्छुक फर्म/कम्पनीका लागि आवेदन खुलाएको छ । भारतबाट गहुँ आयात गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज सार्वजनिक सूचना जारी गरेको हो । इच्छुक फर्म/कम्पनीले ७ दिनभित्र विभागमा आवेदन ...

दोसल्लेमा आमदानीको स्रोत बन्दै सुन्तला खेती

काठमाडौं । अन्नपूर्ण गाउँपालिका-७ दोसल्लेका अधिकांश परिवारको आमदानीको स्रोत अहिले सुन्तला खेती रहेको छ । केही वर्ष अघिसम्म गाउँमा कुनै प्रयाप्त आमदानीको स्रोत नभएपछि दोसल्लेका अधिकांश परिवार रोजगारीका लागि विदेश जानु बाध्यता थियो । तर अहिले गाउँ स...

खस्किँदो अर्थतन्त्र सुधारमा किन छैन सरकारको चासो ?

बनावटी वित्तीय अवस्था पेश गरेर जनतालाई छल्न सकिन्छ भन्ने मूर्खता गर्नु कतिसम्म जायज हुन्छ ? सर्वसाधारण नेपाली जनताले मुलुकको आर्थिक अवस्था के छ भनेर वास्तविक रुपमै भोगिरहेका छन् । तर सरकारले बनावटी सूचक तयार गरेर अर्थतन्त्र सुधार भइरहेको हरेक वर्ष नै...

हिमाल आरोहण गर्नेको शुल्क बढेपछि पर्यटनहरु घट्दै

काठमाडौं । नेपालको पर्यटन क्षेत्रलाई खासगरी विदेशीहरुले मनपराउने गर्दछन् । तिनै विदेशीहरु नेपालका विभिन्न भू-भागमा घुम्ने र रमाउने गर्दछन् । उनिहरुलाई पर्यटन व्यवसायहरुले महंगो शुल्क लिएर नेपालका विभिन्न मठ मन्दिर देखि कला क्षेत्रसम्म अवलोकन गराएर...