सार्वजनिक संस्थामा सर्वसाधरणको २५ प्रतिशत स्वामित्व गर्ने सरकारको तयारी
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी स्वामित्वमा रहेका कम्पनीहरूमा सर्वसधारणको २५ प्रतिशत स्वामित्व गर्ने सरकारको तयारी रहेको जानकारी गराएका छन् ।
नेपाल टेलिकमको २१ औं वार्षिकोत्सव समारोहमा मंगलबार सम्बोधनका क्रमम...

