समस्याग्रस्त सहकारी व्यवस्थापनका लागि विशेषज्ञ सेवकको आह्वान
काठमाडौं । केन्द्रीयस्तरका सहकारी संस्थाको सम्पत्ति तथा दायित्वको विवरण संकलन गर्नका लागि विशेषज्ञ सेवकको प्रस्ताव आह्वान गरिएको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट समस्याग्रस्त ...

