एनआईसी एशियासँगै अन्य बैंक पनि धरासायी बन्दै

काठमाडौं । एकातिर सहकारी र फाइनान्स कम्पनीहरु सर्वसाधारणको पैसा हिनामिना गरेर भाग्ने क्रम जारी रहिरहेको छ भने अर्कोतिर बैंकिङ्ग क्षेत्र पनि दिनप्रतिदिन धरासायी बन्दै गएका छन् । अधिकांश मर्जर भएका बैंकहरु भित्रभित्रै टाट पल्टिन थालेका छन् । नेपाल इन्भ...

अर्थमन्त्री प्रचारबाजीमै व्यस्त, मन्त्रालयको काम लथालिङ्ग

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्माण समम्पन्न गरिसकेका व्यवासयीहरुलाई भुक्तानी नगर्दा भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय, शहरी विकास मन्त्रालय, जल स्रोत तथा सिँचाई मन्त्रालयका अधिकांश कामहरु अलपत्र परिरहेका छन् । पहिलाको भुक्तानी दिन ...

सहकारी पीडितले क्षतिपूर्ति कहिले पाउने ?

सरकारले सहकारी पीडितलाई न्याय दिनका लागि समिति खडा गरेर अनुसन्धान अगाडि बढाई आवश्यक कारबाही गर्ने भनेको पनि बोलीमै सीमित भएको छ । सर्वसाधारण जनताको बचतलाई आफ्नो स्वार्थअनुरुप प्रयोग गर्ने सहकारी सञ्चालकलाई कारबाहीको दायरामा ल्याउनैपर्छ । खाई नखाई ...

सहकारी ठगीको कारबाहीमा कसैलाई काखा, कसैलाई पाखा

काठमाडौंं । यतिबेला सहकारी सञ्चालकहरुको ठगीधन्दाको बारेमा संसदमा समेत आवाज उठ्न थालेको छ । केन्द्रदेखि स्थानीय तहसम्म कार्यथलो बनाएर सञ्चालन गरिएका सहकारी र फाइनान्स कम्पनीका सञ्चालकहरुले बचतकर्ताको अर्बौं रुपैयाँ हिनामिना गरी भाग्ने क्रम जारी छ । दे...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आजदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’ निष्काशन गर्ने भएको हो । बैंकले प्रतिऋणपत्र एक हजार अंकि...

ग्लोबल आइएमई क्यापिटलले बिहान ८ बजेदेखि सेवा दिने

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले प्रभातकालिन काउन्टर प्रत्येक दिन बिहान ८ बजेदेखि सञ्चालन गर्ने जनाएको छ । उक्त समयमा हितग्राही खाता र मेरो शेयर खाता खोल्ने तथा नविकरण गर्ने, हितग्राही खाता तथा मेरो शेयरसँग सम्बन्धित विवरण अद्यवाधिक गर्ने, आफ्नो...

कुमारी बैंकको ‘कुमारी गज्जब बचत खाता’ योजना

काठमाडौं । कुमारी बैंक लिमिटेडले ‘कुमारी गज्जब बचत खाता’ सार्वजनिक गरेको छ । बैंकले उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा पनि समावेश गरी यो योजना सार्वजनिक गरेको हो। न्यूनतम मौज्दात रकम एक हजार रुपैयाँ रहेको यस खातामा बैंकले वार्षिक ६.०१ प्रति...

कमजोर अर्थतन्त्रका कारण अलपत्र विकास निर्माण

अर्थतन्त्रको समृद्धि र विकास निर्माणबिच प्रत्यक्ष सम्बन्ध रहन्छ । जब विकास निर्माणले पूर्णता पाउँछ, त्यसको प्रतिफल राज्यले पाउने गर्दछ । फलस्वरुप अर्थतन्त्रका विविध आयामहरुमा सुधार हुँदै जाने अवस्था हुन्छ । यसले अर्थतन्त्रलाई समृद्ध बनाउँदै लैजान्छ ।...

सार्वजनिक जग्गा हडप्नेमा ठूला व्यापारी र बैंक नै !

काठमाडौं । नेपालका अधिकांश सार्वजनिक जग्गाहरु धनाढ्य व्यापारीहरुकै कब्जामा छ । ललिता निवासमा जोडिए मीनबहादुर गुरुङ्ग,उनीसँगै जोडिएका मारवाडी व्यापारीहरु फरार भए । गोकर्ण,ताहाचल र चितवनको जग्गामा यति समूह,पशुपतिको जग्गामा बतास अर्गनाइजेसन,बाल मन्दिरको...

अर्थतन्त्र सुधारमा बजेट निर्माणको भूमिका

आगामी आर्थिक वर्ष २०८१-८२ का लागि सरकारले बजेट निर्माण प्रक्रियाका लागि तयारी गर्ने भएको छ । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी ऐन संशोधन गरेर आगामी आर्थिक वर्षको बजेटको प्रक्रिया अगाडि बढाएको छ । आगामी माघ मसान्तभित्र स्रोत अनुमान सक्ने ...