माफियाको इसारामा सूचना प्रविधि क्षेत्र ध्वस्त, एनसेल र टेरामक्स प्रकरणमा राजनीतिक नेतृत्वको संलग्नता

काठमाडौं । जब राजनीतिक दलहरु सत्तामा पुग्छन् अनि देशमा एउटा न एउटा फन्डा सुरु गरिहाल्छन् । अहिलेको गठबन्धन सरकारका प्रधानमन्त्री र सम्बन्धितमन्त्रीहरुले आफ्नो मन्त्रालय अन्तर्गत विकास निर्माणको कामलाई थाती राखेर पार्टीलाई चन्दा र आफू कमाउधन्दामा लिप्...

मर्जर भएका ठूला बैंकहरु धरापमा पर्दै

काठमाडौं । अधिकांश बैंकहरु मर्जर भएपछि ती बैंकमा कार्यरत कर्मचारीहरु छटपटाउन थालेका छन् । बैंकहरु एक आपसमा गाभिएपछि कतिपय कर्मचारीहरु कटौतीमा परेका थिए । कटौतीमा नपर्ने कर्मचारीहरु मर्जर भएको बैंकमा कार्यरत भए तापनि एक बैंक र अर्को बैंकबाट आएका कर्मच...

एनजीओ आईएनजीओका कारण नेपालको संस्कृति धरापमा

काठमाडौं । राजनीतिक दलहरु विदेशिको इसारमा चल्दा नेपालमा अधिकांश एनजीओ आईएनजीओ खोल्नेको ताँती नै लागेको छ । एनजीओ आईएनजीओमा आबद्ध व्यक्तिहरुले केन्द्र, प्रदेशहुँदै स्थानीय तहसम्म चुनाव जित्ने गरेका छन् । अहिले ७५३ वटा स्थानीय तहका जनप्रतिनिधिहरुमा अधि...

व्यापारीलाई पक्षपोषण गर्ने सचिव र सहसचिव फन्दामा

काठमाडौं । व्यापारीहरुको हित र पक्षपोषणमा काम गर्दै आएका नेपाल सरकारका एक सचिव र अर्काे सहसचिवविरुद्ध अख्तियारमा उजुरी परेको छ । मारवाडी व्यापारीहरु रहेको शंकर गु्रपको पक्षपोषण हुने गरी काम गर्दै आएका दुई कर्मचारीहरु अख्तियारमा उजुरी परेको हो । शंकर ...

ग्रामीण उद्यम तथा विप्रेषण परियोजनाको कमजोरी र सुधार गर्नुपर्ने क्षेत्र

काठमाडौं । औद्योगिक नीति, कानून, मापदपण्ड र नियमन, औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रसम्बन्धी नीति, व्यावसायिक फर्म व्यवस्थापन, खानी तथा खनिजसम्बन्धी राष्ट्रिय नीति, कानूनी मापदण्ड र नियमन, अन्तर्राष्ट्रिय व्यापार पारवहन तथा सो सम्बन्धी सम्झौता ...

खस्कँदो अर्थतन्त्रको ढाकछोप गर्दै सरकार

मुलुक आर्थिक जोखिममा परेको कुराहरु विभिन्न तथ्य र प्रतिवेदनबाट सार्वजनिक भइरहेका छन् । मुलुकमा उद्यम सिर्जना गर्न नसक्ने र उद्यम गर्नेहरुलाई पनि विस्थापित गर्ने काम सरकारबाटै भएको छ । ठूला व्यापारीहरु पोस्ने, उत्पादनभन्दा आयातलाई प्रोत्साहन गर्ने, सी...

एनजीओ, आईएनजीओ राजनीतिक दलहरुको भ-याङ

नेपालका राजनीतिक दलहरु एनजीओ आईएनजीओहरुबाट फस्टाउने गरेका छन् । नेपाली कांग्रेसदेखि वामपन्थी दलहरु सिद्धान्तको खोक्रो आदर्श छाँट्दै एनजीओ आईएनजीओमा रमाउने गरेका छन् । प्रजातन्त्र पुनस्र्थापना पश्चात् नेपालमा एनजीओआईएनजीओ फस्टाउँदै आएका छन् । त्यसयता ...

ग्लोबल आइएमई बैंकले ल्यायो २ नयाँ शाखा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले २ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले सर्लाहीको मलगंवा नगरपालिका–८, मलगंवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यी दुई नयाँ शाखाहरुबाट सोमबारदेखि नै सम्पू...

सहकारी विभागको लापरबाहीले ठगलाई हाइसन्चो

काठमाडौं । यतिबेला सबैतिर सहकारीको ठगी प्रकरणले चर्चा पाएको छ । सहकारीका सञ्चालकहरुले बचतकर्ताको पैसा हिनामिना गरेर धमाधम भाग्न थालेपछि सबैतिर आतंक मच्चिएको छ । अहिले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहसचिव पिताम्बर घिमिरे सहकारी विभागको रजिष्ट्र...

किन भाग्छन् सहकारी र फाइनान्सहरु ?

काठमाडौं । विगत केही वर्ष अगाडिदेखि सहकारीमा देखिएका समस्या हल हुनुपर्नेमा झन् विकृति र विसंगति बढ्दै गएर सर्वसाधारण नेपालीले जम्मा गरेको पैसा हिनामिना गरेर भाग्ने क्रम फस्टाउँदै गएको छ । यतिबेला संघ, प्रदेश र स्थानीय तहमा अधिकांश सहकारी सञ्चालकहरु भ...