‘प्रेमगन्ज’को ‘तरबार’मा बेनिशाको नृत्य

काठमाडौं । चलचित्र ‘प्रेमगन्ज’ले पहिलो गीत सार्वजनिक गरेको छ । ३ भदौमा रिलिज हुन लागेको प्रेमगन्जको ‘तरबार’ बोलको सार्वजनिक गीतमा अभिनेत्री बेनिशा हमालले नृत्य गरेकी छिन् । ‘म्युजिक भिडियोदेखि फिल्मसम्म धेरै गीतमा नृत्य गरे पनि ठूलो क्यानभासमा खिच...

फिल्म हनी बनीमा अभिनेत्री जसिता गुरूङ अनुबन्धित

काठमाडौं । फिल्म हनी बनीमा अभिनेत्री जसिता गुरूङ अनुबन्धित भएकी छिन्। निर्देशक दिवाकर भट्टराईले जसितासँग सम्झौता भइसकेको जानकारी दिएका छन्। यसअघि फिल्मको मुख्य भूमिकामा अनमोल केसी र सारा सिर्पाइली देखिने पक्का भएको थियो। तर उनीहरू फिल्मबाट बाहिरिए...

‘पल्पसा क्याफे’ नाटकले कमायो १० लाख, निर्देशक ‘साविती’को तयारीमा

काठमाडौं । मदन पुरस्कार विजेता उपन्यासमा आधारित नाटक ‘पल्पसा क्याफे’ले कोरोना महामारीयताकै उच्च कमाइ गरेको छ । सोमबार १८ औं दिनमा नाटकको मञ्चन सकिएको छ ।दर्शकको घुइँचो बढेपछि पछिल्ला दिनमा नाटकलाई दैनिक दुई शो मञ्चन गरिएको थियो । मण्डला नाटकघरमा न...

जोगबीर चन्द्रको “मेरो देश” नामक एल्बम बिमोचन

लामोसमय देखी नेपाली समसामायिक तथा राजनितिक बिषयमा साङ्गीतिक भुमिका बाट प्रस्तुत गरियको “मेरो देश” नामक साङ्गीतिक कोसेलिको बिमोचन गरिएको छ। शब्द,आवाज र भिडियोमा समेत समेत कलाकार जोगबीर चन्द्रलाई देख्न सकिन्छ । बबरमहल स्थित यउटा होटलमा भयको उक्त भिड...

युट्युबमा हेर्न लायक नेपाली चलचित्र प्रेमपिण्ड (भिडियोसहित)

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण धेरै जसो देशहरुले संक्रमणबाट बच्न आफ्नो देशमा लकडाउन गरेका छन् । विश्वको आधा भन्दा बढि जनसंख्या कोरोना भाइरस र लकडाउनका कारण घरमा बसिरहेका छन् । जसमा नेपाल पनि अछुतो छैन । कार्याल...

जब सम्म सास छ सार्वजनिक

गायक बुद्ध मोक्तानको स्वर रहेको नयाँ गीत रिलिज भएको छ। https://www.youtube.com/watch?v=jbprbD7Pzgg&feature=youtu.be&fbclid=IwAR0oczj3V19XOOLC5PADaeHBb2XivLwMvEK8qKasY2N6T5uwcV0MNj41T_c मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको जब सम्म सास ...