‘स्नो ह्वाइट’ उत्तर अमेरिकी बक्स अफिसमा हिट सावित
काठमाडौं । डिज्नीको लाइभ एक्सन फिलम ‘स्नो ह्वाइट’ उत्तर अमेरिकी बक्स अफिसमा हिट सावित भएको छ ।
फिल्मबारे प्रशस्तै नकारात्मक समीक्षा आएको भएपनि बक्स अफिसको सूचीमा फिल्म अग्रपङ्क्तिमा पुगेको छ । ओपनिङ विकेन्डमा फिल्मे विश्वभर ८ करोड ७३ लाख डलर कमाएक...

