‘लाज शरणम्’ लाई सेन्सर बोर्डले दियो युनिभर्सल सर्टिफिकेट

काठमाडौं । ‘लाज शरणम्’ ले चलचित्र जाँचपास समितिबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । उच्च अदालत पाटनले कांग्रेस नेता मोहम्मद आफताब आलमको क्यारिकेचर गरेको सीताराम कट्टेलको भूमिकाको प्रचारप्रसार गर्न रोक लगाएको चलचित्रलाई सेन्सर बोर्डले प्रदर्शनको अनुम...

पैसा लिएर धर्म परिवर्तन गराएको आरोपमा मह जोडीको खण्डन

काठमाडौं । मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफूहरुका विरुद्धमा अनर्गल प्रचार गरिएको भन्दै आरोपको खण्डन गरेका छन् । यूएसएडको पैसा लिएर धर्म परिवर्तन गराएको भनेर गरिएको प्रचारले अत्यन्त दुःखी बनाएको भन्दै उनीहरुले भिडियो सन्देश जारी गर्दै ...

‘आउटडोर फिल्म स्टुडियो’ निर्माण गर्न १३ सय रोपनी जग्गा सम्झौता

काठमाडौं । पर्यटकीय नगरी धुलिखेलमा ‘आउटडोर फिल्म स्टुडियो’ निर्माण हुने भएको छ । यसका लागि चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबीच कटुवापाखाको एक हजार तीन सय रोपनी जग्गाका लागि सम्झौता भएको हो । धुलिखेल नगरपालिकाको ३९औँ स्थापना दिवसका अवसरमा बो...

कलाकार जितु नेपाललाई मातृ शोक

काठमाडौं । कलाकार जितु नेपाल ‘मुन्द्रे’ लाई मातृ शोक परेको छ । उनकी आमा योगमाया नेपालको ८९ वर्षमा आइतबार बिहान निधन भएको पारिवारीक स्रोतले जनाएको छ । योगमाया लामो समयदेखि दमको रोगबाट पीडित थिइन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ...

‘कर्मा’को पहिलो पोस्टर सार्वजनिक

काठमाडौं । विपिन कार्की स्टारर ‘कर्मा’को पहिलो झलक सार्वजनिक भएको छ । निर्माताले बिहीबार शीर्ष कलाकार विपिनको लुक्सलाई सार्वजनिक गरेका हुन् । अँध्यारो पृष्ठभूमिको पोस्टरमा विपिनलाई बन्दुक समातेर क्रोधित भावमा देख्न सकिन्छ । प्रायः सामाजिक चरित्रमा...

चलचित्र विकास बोर्डले मधेसमा चलचित्र शिविर सञ्चालन गर्दै

काठमाडौं । चलचित्र विकास बोर्डले मधेस प्रदेशको जनकपुरमा फागुन १३, १४ र १५ गते चलचित्र शिविर सञ्चालन गर्ने भएको छ । मधेसमा चलचित्रबारे अभिरुचि र चेतना जागृत गराई त्यहाँको बजारलाई विस्तार र सुदृढ बनाउन शिविर सञ्चालन गर्न लागिएको बोर्डले जनाएको हो। च...

जथाभावी औषधिको सेवनले गायिका एभरीलाई लाग्यो दुलर्भ रोग

काठमाडौं । चर्चित गायिका एभरीलाई हाडसम्बन्धी दुर्लभ रोग लागेको छ । हालै ३० वर्षिया गायिकाले सामाजिक सञ्जालमा भिडियोमार्फत पछिल्लो केही वर्षदेखि आफुले डक्टरको सल्लाह बिना मधुमेहका रोगीले खाने औषधिको अधिक सेवनले साइड इफेक्टका कारण उनलाई यो रोग लागेको ब...

अमेरिकी दूतावासको चासोको विषय बन्यो नेपाली चलचित्र

काठमाडौं । अमेरिकी दूतावासले नेपाली चलचित्रलाई पछिल्लो समयमा चासोका साथ हेरिरहेको छ । अमेरिकी दूतावास नेपालका भिसा प्रमुख ग्रेगोरी डी. सिम्किसले नेपालमा बन्ने फिल्म,अवार्डको छनोट प्रक्रिया, विश्वसनियता र कलाकारहरूले प्राप्त गर्ने सिफारिसपत्रको आधि...

प्रकाश लामाको ‘झ्यालैमा बसीे’ गीतको म्युजिक भिडियो

काठमाडौं । गायक तथा संगीतकार प्रकाश लामाको नयाँ गीत ‘झ्यालैमा बसीे’ सार्वजनकि भएको छ । उक्त गीत लामाले आफ्नै अफसियल युटुब च्यानलमार्फत् सार्वजनकि गरेका हुन् । ‘झ्यालैमा बसीे’ बोलको उक्त गीतमा शब्द कुमार स्याङबाको रहेको छ भने संगीत प्रकाश लामाको रहेको...

चर्चित गायक पौडेलको ‘मायामा ठ्याक्क ठुक्क चलिरहन्छ’ सार्वजनिक

काठमाडौं । चर्चित गायक नविन कुमार पौडेलको ‘१८ कट्यौ कि कटेनौ’को भाग २ ‘मायामा ठ्याक्क ठुक्क चलिरहन्छ’ नामक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । १८ कट्यौ कि कटेनौ गीतले चर्चाको शिखर चुमेपछि गायक पौडेलले त्यसैको भाग २ ‘मायामा ठ्याक्क ठुक्क चलिरहन्छ’...