गीतसंगीत क्षेत्रमा मैले अझै धेरै काम गर्न बाँकी छ

नेपाली सांगीतिक आकाशमा सूर्यबहादुर साउद (विरही) कुनै नौलो नाम होइन । चर्चित अनि लोकप्रिय लोक देउडा गायकको हिसावले त उहाँ अग्रपंक्तिमा पर्नुहुन्छ । झण्डै दुई दशकदेखि ब्यवसायिक रुपमा नै यस क्षेत्रप्रति समर्पित साउद गायनमात्रै होइन, शव्द रचना र संगीत सि...

अँध्यारोमा चलाएको तीरले कर्मचारीको मन जित्न सकिँदैन

उत्तम कटुवाल, वरिष्ठ उपाध्यक्ष, नेपाल निजामती कर्मचारी यूनियन २०४६ सालको परिवर्तनपछि प्रजातान्त्रिक संस्था निर्माणमा योगदान गरेको नेपाल निजामती कर्मचारी युनियनले बहुलवादी मूल्य मान्यताअनुरूप लोकतन्त्रलाई संस्थागत गर्ने काममा राष्ट्रसेवा, निष्पक्षता,...

अँध्यारोमा चलाएको तीरले कर्मचारीको मन जित्न सकिँदैन

२०४६ सालको परिवर्तनपछि प्रजातान्त्रिक संस्था निर्माणमा योगदान गरेको नेपाल निजामती कर्मचारी युनियनले बहुलवादी मूल्य मान्यताअनुरूप लोकतन्त्रलाई संस्थागत गर्ने काममा राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र कर्मचारी एकताप्रति प्रतिवद्ध रही जननिर्वाचित सरकारला...

कर्जा जोखिम व्यवस्थापनको पक्षमा विशेष ध्यान दिएका छौं

रमेश घिमिरे, सीईओ, निक्षेप तथा कर्जा सुरक्षण कोष निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को नेतृत्व रमेश घिमिरेले गरिरहेका छन् । यसअघि एनसेलको लिगल, रेगुलेटरी तथा कर्पाेरेट सर्भिसेज चिफ रहेका घिमिरे एनसेलमा कानुन, नियमन तथा कर...

चाडपर्वमा अराजक गतिविधिको नियन्त्रणमा निगरानी गरिरहेका छौं

राजेन्द्र खड्का, सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक तथा प्रबक्ता सशस्त्र प्रहरी बल सशस्त्र प्रहरी बलले चाडपर्व विशेष सुरक्षा योजना तयार गरी कार्यान्वयन गरेको छ । सशस्त्र प्रहरी बलले नाकामा हातहतियार, विस्फोटक पदार्थ र लागुऔषध पहिचान गर्न सक्ने तालिमप्रा...

वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्याको समाधान गर्न जरुरी छ

राजन पौडेल, निर्देशक, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग चार दशक अघि जन्मिए इटहरीमा । शिक्षकको छोरा, छुट्टै सान र मान थियो समाजमा । पिता सरकारी जागिरे भएका कारण स्थिर भएन पढाई, जता जता सरुवा हुन्थ्यो उतै पुग्दथे, उनी पनि । पढाईकै सिलसिलामा कहिले उक्...

चाडवाडको समयमा यात्रा सहजीकरणको काम गरिरहेका छौं

नेपालीहरुको महान चाड बडा दशैं नजिकिएसँगै काठमाडौंबाट गाउँ जानेहरुको लर्को पनि बढिरहेको छ । तर दसैँमा घर जानेहरुले महँगो भाडा, सिट नपाउने र जोखिम यात्रा गर्नुपर्ने जस्तो समस्या भोग्नु परेको छ। त्योसँगै यातायात क्षेत्रमा कालो बजारीको पनि बिगबिगी छ। तर ...

नयाँ मन्त्री आउने बित्तिकै सरुवा गर्ने प्रवृत्तिले बेथिति बढेको छ

देशको स्थायी सरकारको रुपमा रहेको निजामती क्षेत्र ६ वर्षदेखि संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा अन्यौल र अकर्मण्यताबाट गुज्रिरहेको छ । प्रदेश सरकारले जारी गरेका ऐनहरु पनि प्रदेशपिच्छे भिन्न भिन्न रुपमा आएका छन् । कर्मचारी र ट्रेड युनियनका नेताहरु क...

अपेक्षा गरेअनुसारको उद्योग विकास हामीले गर्न सकेका छैनौं

  उद्योग विभाग स्वदेशी तथा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) का लागि मुख्य प्रवेशद्वारका रूपमा मानिन्छ । नेपालमा कुनै उद्योग स्थापना गर्नका लागि विभागको स्वीकृति अनिवार्य हुन्छ । देशमा रोजगारी सिर्जना गर्ने, विदेशी लगानी स्वीकृत गर्ने तथा आर्थिक गतिव...

कर्मचारीलाई अनुशासनमा राख्न आचारंहिता बनाउँदैछौं

सुमन दाहाल, सहसचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लामो समय अर्थ मन्त्रालय, भन्सार,प्रदेश १ को कार्यालय हुँदै योजना आयोग पुगेर अहिले सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको जिम्मेवारी सम्हालीराखेका छन् सहसचिव सुमन दाहाल । ...