नमोबुद्धलाई धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दैछौं
ईश्वरीप्रसाद शर्मा, प्रमुख प्रशासकीय अधिकृत, नमोबुद्ध नगरपालिका
०५९ सालमा अधिकृत तहबाट निजामती सेवामा प्रवेश गरेका हुन् ईश्वरीप्रसाद शर्माले । ०७१ सालमा उपसचिवमा नाम निकाले । उनको विभिन्न मन्त्रालयहरुमा अनुभव छ । नमोबुद्ध नगरपालिका उनको चौथों नगरपाल...

