समय आएपछि एक दिन संघीयता खारेज हुन्छ
चित्रवहादुर केसी ८४ वर्षका भए । जोश, जागर र उत्साह उस्तै जवानीका जस्ता छन् । विस २०१४ साल देखिको राजनीतिक यात्रा अनवरत जारी छ । १९ वर्ष भूमिगत जीवन, ९ महिना जेलको भोगाई अनि मोहनविक्रम सिंहको नेतृत्व, यो उनको यथार्थ । जनता माझ केसीको लोकप्रियता सदावहा...

