संघीय निजामती सेवा चाँडै आउँछ भन्नेमा हामी ढुक्क छौं
उपमहासचिव, रामचन्द्र अधिकारी
नेपाल निजामती कर्मचारी संगठनका उपमहासचिव हुन रामचन्द्र अधिकारी । उनी हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत छन् । निजामती क्षेत्रको सबैभन्दा पुरानो, देशका पालिका स्तरसम्म आफ्नो प्रभाव रहेको, आधिकारिक ट्...

