राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा आवश्यकता अनुसारको श्रमिकको ‘ब्राण्डिङ’ हुनुपर्छ
साढे तीन बर्ष देखि श्रम मन्त्रालयमा रहेका छन् सहसचिव डण्डुराज घिमिरे विगतमा संस्कृति, पर्यटन तथा नागरिक
उड्डयनमन्त्रालयअन्तर्गतको पर्यटन विभागको महानिर्देशकका रुपमा सफल नेतृत्व गरेको अनुभव पनि उनीसँग छ । निजामती सेवाभित्र उनी एक क्षमतावान, निर्भिक...

