सरकारी निकायहरूबीच अधिकार क्षेत्र निर्धारण गर्ने विषयमा जटिलता छन्

इन्द्रदेव यादव नेपाल सरकारका एक वरिष्ठ निजामती कर्मचारी हुन्, जसले विभिन्न जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) का रूपमा सेवा गरेका छन् । विभिन्न सेरोफेरोमा यादवसँग तामाकोशी सन्देश साप्ताहिकको प्रतिनिधिले गरेको कुराकानीको अंशः ० सरकारी सेवाहर...

साँगाचोकगढी नगरपालिकाले सेवासँगै विकास निर्माणलाई प्राथमिकता दिएको छ

प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा उपसचिव बैकुण्ठ प्रसाद सापकोटाले नेपाली प्रशासनमा विभिन्न स्थानहरूमा काम गरेका छन् । उनले स्थानीय तहको प्रशासनिक जिम्मेवारीको रूपमा काम गरेका छन् । यस क्रममा, उनले विभिन्न विकास योजनाहरू, बजेट निर्माण, ...

श्रमिकको सुरक्षाको लागि सरकारले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ

श्रम तथा रोजगार मन्त्रालयका सह–सचिव एवं प्रवक्ता डण्डुराज घिमिरे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा लामो समयदेखि कार्यरत रहँदै आएका छन् । सह–सचिव डण्डुराज घिमिरे । ३४ महिना देखि कार्यरत छन् । हाल उनी मन्त्रालयको प्रवक्ता समेत रहेका छन् । उ...

अध्यागमन कार्यालयले समन्वय कार्यभूमिका निर्वाह गरी सर्व सुलभ सेवा प्रदान गरिएको छ

अध्यागमन कार्यालय प्रमुख तिर्थ भट्टराई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा ०८१ असोज २३ देखि तिर्थराज भट्टराइले नेतृत्व गरिरहेका छन् । गोरखा, मोरङ जिल्लाको प्रमुख जिल्ला अधिकारीसँगै पञ्चिकरण विभाग र कसूरजन्य सम्पत्ति व्यवस्थापन विभ...

सडक विभागले संघ, प्रदेश र स्थानीयमा समन्वय गर्दै काम गरिरहेका छौं

इन्जिनियर रामहरि पोखरेल सडक विभागको महानिर्देशक हुन् । पोखरेल यसअघि विभागको योजना महाशाखाका उपमहानिर्देशक र विकास सहायता महाशाखाका प्रमुखको रूपमा कार्यरत थिए । पोखरेललाई २०८१ जेठ ३१ गते, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभागको महानिर्देशकमा न...

भूमिसम्बन्धी समस्याका कारण वन संरक्षण र जल स्रोत व्यवस्थापनमा कठिनाई छ

वन तथा वातावरण मन्त्रालय अन्तर्गत पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजनाका राष्ट्रिय आयोजना प्रमुख हुन् टोप बहादुर खत्री । आयोजनाको विषय, आयोजनाले गरेका काम, जलवायु परिवर्तन र यसको प्रभाव आदि विषयमा प्रमुख खत्रीसँग तामाकोशी सन्देश साप्ताहिकको ...

कर्मचारीलाई सेवाग्राहीमैत्री बनाउँदै सुदृढ संगठन निर्माण मेरो प्रमुख एजेन्डा

भवानी न्यौपाने दाहाल, उपाध्यक्ष, निजामती कर्मचारी संगठन विगत २९ वर्षदेखि निजामती सेवामा रहेकी सिद्धहस्त कर्मचारी हुन् भवानी दाहाल (खतिवडा) । नेपाल कर्मचारी संगठनमा स्थापना कालदेखि विभिन्न पदमा रहेर सफल भूमिका निर्वाह गर्दै आएकी दाहाल हाल उपाध्यक्ष ...
एकीकृत सरकारी कर्मचारी संगठनका महासचिव हुन् प्रकाश राई । पछिल्लो समय उक्त सानो संगठनमा पनि फाटो आएको बाहिर हल्ला रहेको छ । पछिल्लो समय उक्त संगठन विस्तारमा लागि परिरहेको छ । निजामती सेवा विधेयक राज्य व्यवस्था समितिमा अड्किएको छ । उक्त विधेयक बर्खे अध...

व्यवासायीले निर्धारण गर्ने अधिकतम खुद्रा मुल्य (एमआरपी)लाई आधिकारिक मान्नुपर्ने स्थिति छ

राजन पौडेल महानिर्देशक, वाणिज्य, आपूति तथा उपभोत्ता संरक्षण विभाग चार दशक अघि इटहरीमा जन्मिएका हुन् महानिर्देशक राजन पौडेल । झण्डै पाँच बर्ष धनकुटा बहुमुखी क्याम्पसमा प्रध्यापनमा बिताए । ०६८ सालबाट सरकारी कर्मचारीको रुपमा पाइला राखे । पहिलो पोष्...
गत पुस ११ मा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ट्रेड युनियनको विषयमाथि लामै बहस भयो । निजामती सेवा ऐनमाथिको छलफलका क्रममा मुख्य गरी सत्तामा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले निजामती कर्मचारीलाई ट्रेड युनियनमा आबद्ध हुन नदिनेबारे कुरा उठाए ...