एकडारामा जसपाको नेतृत्व

काठमाडौं । महोत्तरीको एकडारा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टीको नेतृत्व चुनिएको छ । अध्यक्षमा दिपनारायण मण्डलले ४ हजार ४९९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रामछविला साहले ...

सिरहाको दुई नगरमा एमाले विजयी

काठमाडौं । सिरहा र कर्जन्हा नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । सिरहा नगरको उपप्रमुखमा पनि एमालेले नै जित हासिल गरेको छ । सिरहाको नगरप्रमुखमा डा नवीन यादव र उपप्रमुखमा बबिताकुमारी साह विजयी हुनुभएको छ । डा यादवले ११ हज...

कामपा–४ मा एमालेको प्यानलै विजयी

काठमाडौँ महानगरपालिका–४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार दिनेश महर्जनको प्यानलै विजयी भएको छ । उहाँ नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद नयौपानेलाई दुई हजार ३१५ मतले पछि पार्दै प्यानलसहित विजय हुनुभएको हो । त्यसैगरी सदस...

रुकुमपूर्वको पुथा उत्तरगङ्गामा माओवादी केन्द्र

काठमाडौं । पुथाउत्तरगङ्गा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्षमा पुनिराज घर्ती र उपाध्यक्षमा भूपेन्द्रा बुढा विजयी हुनुभएको छ । घर्तीले तीन हजार ९१३ तथा बुढाले चार हजार ५९ मत प्राप्त गर्नुभयो । अध्यक्षमा प्रतिद्वन्द्वी नेपाल...

मकवानपुरमा १० मध्ये सात स्थानीय तहको नतिजा सार्वजनिक

काठमाडौं । मकवानपुरको १०  स्थानीय तहमध्ये सातको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । हेटौँडा उपमहानगरपालिकासहित तीन तहको मतगणना जारी छ । नेकपा (एमाले) ले दुई गाउँपालिमा अध्यक्ष र एउटामा उपाध्यक्ष जितेको छ । गठबन्धनतर्फबाट नेपाली कांग्रेसले चार गाउँ...

घोराही उपमहानगरपालिकामा एमाले विजयी

काठमाडौं । दाङको घोराही उपमहानगरपालिकामा नगरप्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । प्रमुखमा नरुलाल चौधरी ३१ हजार ७२८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र०का हेमराज शर्माले २६ हजार ३२८ मत प...

तिलाठी कोइलाडीमा कांग्रेस उम्मेदवार निर्वाचित

काठमाडौं । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको छ । अध्यक्षमा अरुणकुमार मण्डल र उपाध्यक्षमा फुलकुमारी साह निर्वाचित हुनुभएको हो । मण्डलले पाँच हजार ४५७ मत प्राप्त गर्नुभयो । उहाँ...

भद्रपुरको प्रमुखमा कांग्रेस, उपप्रमुखमा राप्रपा विजयी

काठमाडौं । झापाको भद्रपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस तथा उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । प्रमुखमा गणेश पोखरेल र उपप्रमुखमा राधा कार्की निर्वाचित हुनुभएको हो । पोखरेलले नेकपा (एमाले) का असारु राजवंशीलाई पराजित गर्नु...

पोखरा महानगरमा प्रमुखमा गठबन्धन, उपप्रमुखमा एमालेको अग्रता

काठमाडौं । पोखरा महानगरपालिकामा प्रमुख पदमा गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले) को अग्रता रहेको छ । हालसम्म ४७ हजार ४६६ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा ९एकीकृत समाजवादी०का धनराज आचार्यले १९ हजार ६१५ मत प्राप्त गर्नुभएको छ । एमा...

लमजुङको क्व्होलासोथरमा एमाले विजयी

काठमाडौं ।  लमजुङको क्व्होलासोथर गाउँपालिकामा नेकपा ९एमाले० विजयी भएको छ । अध्यक्ष, उपाध्यक्षसहित आठवटै वडामा एमाले उम्मेदवार विजयी भएका हुन् । निर्वाचन अधिकृत तुलसीप्रसाद घिमिरेका अनुसार अध्यक्षमा एक हजार ३६७ मतान्तरले सूर्यप्रसाद गुरुङ विजयी हुन...