अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं । देशभर आजदेखि सप्ताहव्यापी १७औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।
नेपाल पक्षी संरक्षण सङ्घ (बीसीएन)को अगुवाइमा विभिन्न संरक्षण साझेदार सङ्घसंस्थाको सहकार्यमा भदौ १६ गतेदेखि २२ गतेसम्म यस दिवसलाई सप्ता...

