ऋषिपञ्चमीको अवसरमा देशभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी हिन्दू नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाएका छन् । यसदिन महिलाले बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको ग...

युवा नीति–२०८२ अनुसार अब युवाको उमेर १८–३५ कायम

काठमाडौं । नेपालमा हालै स्वीकृत राष्ट्रिय युवा नीति–२०८२ अनुसार अब युवाको उमेर १८–३५ कायम हुने भएको छ। यसअघि क्रियाशील रहेको राष्ट्रिय युवा नीति –२०७२ अनुसार युवाको उमेर १६–४० रहेको थियो। राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्न...

बालेनविरूद्ध महानगरअगाडि नाराबाजी

काठमाडौं । काठमाडौं महानगरपालिकाले ज्यादती गरेको भन्दै कबाड व्यवसायीले बुधबार तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन् । भृकुटीमण्डपबाट सुरु भएको कबाड व्यवसायीको प्रदर्शन कमलादीस्थित काठमाडौं महानगरपालिकाको कार्यालयसम्म पुगेको थियो । सो क्रममा प्रदर...

ऊर्जामन्त्री र तीन सचिवबीच कार्यसम्पादन सम्झौता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षका लागि कार्यसम्पादन सम्झौता गरेको छ। मन्त्री दीपक खड्का र मन्त्रालयअन्तर्गतका तीन सचिवबीच बुधवार सम्पन्न सम्झौतामा योजनागत कामलाई परिणाममुखी बनाउन प्रतिबद्धता व्यक्त गरिएको हो । ...

लामिछानेलाई उच्च अदालतद्वारा छोड्न अस्वीकार,मुद्दामा कैफियत प्रतिवेदन झिकाउने आदेश

काठमाडौं । उच्च अदालत दाङको बुटवल इजलासले पनि सहकारी ठगीमा हाल नख्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई छाड्न अस्वीकार गरेको छ । रविले सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहित उच्च अदालत तुलसीपुर, बु...

इम्बोस्ड नम्बर प्लेट जारी गर्ने विरुद्व ‘जाग नेपाली’ समूहको विरोध

काठमाडौं । सरकारले असोज १ गतेदेखि जारी गरेको इम्बोस्ड नम्बर प्लेटको विरोध भएको छ । इम्बोस्ड नम्बर प्लेट हटाउँदा यसमा नेपालको पहिचानसमेत मेटाउन खोजेको आरोप लगाउँदै ‘जाग नेपाली’ समूहले सरकारको सो कदमविरुद्ध बुधबार नयाँ बानेश्वरको एभरेस्ट होटल नजिकै...

काठमाडौंलाई खाल्डारहित बनाउने अभियानमा सडक डिभिजन कार्यालय

काठमाडौं । काठमाडौंलाई खाल्डारहित बनाउने अभियान थालिएको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सो अभियान अन्तर्गत जडीबुटी मनोहरा पुलदेखि माइतीघर मण्डलासम्म मंगलबार राती खाल्डाखुल्डी भर्ने काम सम्पन्न गरिएको छ । सडक डिभिजन काठमाडौंको जि...

विश्वासको मत सम्बन्धि रिटमा सर्वोच्चबाट कागजात झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्दै परेको रिटमा सर्वोच्च अदालतले कागजात झिकाउने आदेश गरेको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले नाग...

प्रधानन्यायाधीश राउतद्वारा न्यायाधीशको छनौट

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले संवैधानिक इजलासमा वरिष्ठता अनुसारका न्यायाधीश नभई आफैंले छनौट गर्ने भएका छन् । प्रधान्यायाधीश राउतले बुधबार पत्रकारहरूसँग कुरा गर्दै आफ्नो अधिकार प्रयोग गरेको जानकारी दिएका हुन् । संवैधानिक इजलासमा ...

अमेरिकाले भारतमा लगाएको २५ प्रतिशत कर आजदेखि लागू

काठमाडौं । अमेरिकाले भारतमा लगाएको २५ प्रतिशत थप कर लागू गर्न आधिकारिक सूचना जारी गरेको छ। पहिले कर दर २५ प्रतिशत थियो र योसँगै अमेरिकाले भारतमा कुल ५० प्रतिशत कर लगाएको छ । यो कर आजदेखि लागू भएको हो । सूचनामा भनिएको छ, अगस्ट २७, २०२५ मा वा त्य...