आज देशभर गणेश चतुर्थी पर्व मनाइँदै

काठमाडौं । आज विघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी देशभर गणेश चतुर्थी पर्व मनाइँदै छ । आज बिहानै देखि देश भरका गणेश मन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको भीड लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन मनाइने यस पर्व सत्ययुगमा भाद्र शुक्ल...

निजामती विधेयकमाथिको दफवार छलफल प्रभावित

काठमाडौं। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफल प्रभावित भएको छ । पछिल्लो समय विधायन व्यवस्थापन समिति राष्ट्रिय विधि विज्ञान प्रयोगशाला...

विशेष अदालतद्वारा भ्रष्टाचार आरोप लागेका पौडेललाई धरौटीमा छाड्न आदेश

काठमाडौं । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेललाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । पौडेलमाथि केन्द्रबाट आर्थिक वर्ष २०७६÷७७ मा ‘हाइ कम्प्युट इन्फास्ट्रक्चर’ खरिद गर्दा गुरुयोजना बिना...

पुर्व मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्धको भ्रष्टाचार मुद्धामा अख्तियारको पुनरावेदन

काठमाडौं । अख्तियारल पुर्व मुख्यसचिव डा.बैकुण्ठ अर्यालसमेत रहेको सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्क स्टिकर छपाईं गर्दा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाको पुनरावेदन गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सुरक्षण मुद्रण केन...

तराई–मधेशका उखु किसानहरुले काठमाडौं केन्द्रित प्रदर्शनको तस्विरहरु

काठमाडौं । सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै तराई–मधेशका उखु किसानहरुले काठमाडौं केन्द्रित प्रदर्शन थालेका छन् । सरकारले बजेट अभाव देखाउँदै किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झा...

यस वर्ष गैंडा गणनाको तयारी शुरु

काठमाडौं । सरकारले यस वर्ष गैंडा गणनाको तयारी गरेको छ । विश्वकै दुर्लभ मानिने एकसिङे गैंडा गणना यसै वर्षको फागुनरचैतसम्म गर्ने गरी आवश्यक स्रोतको जोहो गर्ने काम भइरहेको निकुञ्ज विभागले जनाएको हो । चालु आर्थिक वर्षको बजेटमा सरकारले गैंडा गणनाका...

नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पा

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को अध्यक्ष पदमा फुरगेल्जे शेर्पा निर्वाचित भएका छन्। आज बिहान सम्पन्न मतगणनाअनुसार शेर्पाले अर्का उम्मेदवार कुलबहादुर गुरुङलाई पराजित गरेका हुन्। शेर्पाले तीन सय ४२ मत र...

थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिनविरुद्धको देशद्रोहको मुद्दा खारेज

काठमाडौं । थाइल्याण्डको एक अदालतले पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्रा विरुद्धको शाही अपमान र देशद्रोहको मुद्दा खारेज गरेको छ । यो आरोप थाक्सिनले २०१५ मा निर्वासनमा रहँदा दक्षिण कोरियाली अखबारलाई दिएको अन्तर्वार्तासँग सम्बन्धित रहेको बताइएको छ ...

पहिरोको कारण कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध

काठमाडौं । गुल्मीको राक्सेमा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ पहिरो पन्छाउन पुर्तिघाटस्थित प्रहरीचौकीबाट प्रहरी टोली परिचालन गरिएको छ । सडक अवरुद्ध भएपछि पर्वत, बागलुङ, रिडी हुँद...

युक्रेन युद्धमा मारिएका उत्तर कोरियाली सेनाप्रति किमको सम्मान

काठमाडौं । उत्तर कोरियाली तानाशाह किम जोङ उनले रुसको लागि युक्रेन विरुद्धको युद्धमा भाग लिने उत्तर कोरियाली सैनिकहरूलाई बहादुर भनेका छन् । उत्तर कोरियाको सरकारी मिडिया केसीएनएले शुक्रबार रुसबाट फर्केका सैनिकहरूका लागि कन्सर्ट र शहीद सैनिकहरूका परि...