लुम्बिनीमा भदौ आठ गते ६ वटा जिल्लामा सार्वजनिक विदा
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले थारू समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा यही भदौ आठ गते आईतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
थारू समुदायको अधिक बसोबास बढी भएका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वज...

