पाकिस्तानमा बाढीबाट मृत्यु हुनेको संख्या ३५० नाघ्यो

काठमाडौं । पाकिस्तानमा बाढीमा मृत्यु हुनेको संख्या ३५० नाघेको छ । पाकिस्तानी मिडिया जियो न्यूजका अनुसार सबैभन्दा धेरै मृत्यु खैबर पख्तुनख्वा प्रान्तमा भएको छ, जहाँ नदीको बाढी र घरहरू भत्किँदा ३२८ जनाको मृत्यु भएको छ । त्यस्तै गिलगित बाल्टिस्तान मा...

नारायणगढ–मुग्लिन सडकखण्डमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । आज बिहान चितवनको इच्छाकामना गाउँपालिका तुइनखोलानजिक सडकमा खसेको पहिरो हटाएपछि सडक खुलेको थियो । तर फेरि त्यहीँ ठाउँमा माथिबाट ढुङ्गासहितको पहिरो खसेपछि सडक बन्द भएको स...

अल अहादका अवसरमा युएई सरकारले दियो एक सय २० नेपालीलाई आममाफी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ। नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको हो। दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अ...

ओल्के पर्वको अवसरमा आज सुदूरपश्चिममा सार्वजनिक बिदा

काठमाडौं । सुदूरपश्चिमका विभिन्न जिल्लामा आज ओल्के पर्व मनाईंदै छ । यो पर्वलाई ‘सिंह संक्रान्ति’ पनि भनिन्छ । ओल्के भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । आजको दिन मान्यजनलाई फलफूल, दूध, दही, कर्कलाको पात वा पिँडालुको कलिलो पात (गाभा) जस्ता वस्त...

तानसेनमा ऐतिहासिक भगवती रथयात्राको अवसरमा आज लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । तानसेनमा आज ऐतिहासिक भगवती रथयात्रा हुँदैछ । बुटवलको जितगढी युद्धमा तत्कालीन इष्ट इण्डिया कम्पनीको अंग्रेज फौजलाई हराएको सम्झनामा आज २०६ औं विजयोत्सव तथा भगवती रथयात्रा हुन लागेको हो । सोही अवसरमा आइतबार लुम्बिनी प्रदेश सरकारले सार्वजन...

हर्षोउल्लासका साथै कीर्तिपुरमा बाघ भैरव जात्रा मनाइँदै

काठमाडौं। कीर्तिपुरमा आज बाघभैरवको जात्रा हुँदैछ । हरेक वर्ष भदौ १ गते बाघभैरवको जन्मदिनको रूपमा जात्रा गर्ने चलन रहेको छ । आजका दिन बाघभैरवको मन्दिरलाई एक सय आठ चोटी परिक्रमा गरेमा सबै पापबाट मुक्त हुने जनविश्वास रहेकोले परम्परागत बाजा, भक्तजन...

टप इन्ड टी–२० सिरिजमा एनटी स्ट्राइकविरुद्ध नेपालले पहिला बलिङ गर्दै

काठमाडौं । अस्ट्रेलियमा हुने टप इन्ड टी–२० सिरिज अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल एनटी स्ट्राइकसँग खेल्दैछ । यस खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै एनटी स्ट्राइकले पहिला ...

मनोहराको सुकुम्बासी बस्तीमा महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाके मनोहरामा रहेको सुकुम्बासी बस्तीमा डोजर चलाएको छ । महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीले शुक्रबार बिहान महानगरको नगरप्रहरीले बस्तीमा डोजर चलाएको हो । घर घरटहरा भत्काउने क्रममा स्थानीयसँग प्रहरीको झ...

ट्रम्प र पुटिनबीच वार्ता हुनुअघि अलास्कामा युक्रेनको पक्षमा प्रदर्शन

काठमाडौं । आज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अमेरिकाको अलास्कामा युक्रेन युद्ध बारे बार्ता हुँदैछ । फेब्रुअरी २०२२ देखि रुसले युक्रेनमाथि आक्रमण गरेर शुरु भएको यो युद्ध अहिलेसम्म जारी रहेको छ । यस युद्धलाई र...

देशभर ९१ प्रतिशत धान रोपाइँ

काठमाडौं । यस वर्ष साउन महिनाको २५ गतेसम्मको सरकारी आँकडा अनुसार औसत ९१ प्रतिशत धान रोपाइँ भएको छ । कृषि बिभागले साउन २५ गतेसम्म भएको रोपाईको विवरण सार्वजनिक गर्दै गत बर्ष यस अवधिमा ९८.१५ प्रतिशत रोपाइँ सकिएको जनाएको छ । साउन महिना सकिन लाग्दा समे...