बालेनविरूद्ध महानगरअगाडि नाराबाजी

विविध समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाले ज्यादती गरेको भन्दै कबाड व्यवसायीले बुधबार तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन् ।

भृकुटीमण्डपबाट सुरु भएको कबाड व्यवसायीको प्रदर्शन कमलादीस्थित काठमाडौं महानगरपालिकाको कार्यालयसम्म पुगेको थियो । सो क्रममा प्रदर्शनकारीहरूले महानगर घेराउ गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *