चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब कट्टा नगरिएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब नकाटिएको प्रस्ट पारेको छ । यस अघि सरकारले निजामती कर्मचारीहरुको झैं स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब कटटा गरी कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने न...

रुघाखोकी लागेमा वा कोरोनाको शंका लागेमा के गर्ने ?

विश्वका २१० देशमा महामारीको रुपमा फैलिएको कोरोना संक्रमणले अरबौं मान्छेलाई त्राहिमाम बनाएको छ | कसैलाई ज्वरो आयो, खोकी लाग्यो वा घांटी दुख्यो भने पनि कोरोना लाग्यो कि भनेर आम नागरिक डराएको स्थिति छ | एकातर्फ लकडाउनको कारण अस्पताल जान गाह्रो छ भने अर्...

०७७ बैशाख ४, कुनै शुभकार्य गर्दै हुनुहुन्छ भने हेर्नुहास आजको राशिफल

चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ। नाम, दाम र इनाम कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा...

दोस्रो पटक थपिएको लकडाउनको समय सकिँदैः फेरि एक सातासम्म थप गर्ने तयारीमा सरकार

सरकारले लकडाउनको समय एक हप्ता लम्बाउने तयारी गरेको छ । आज अपराह्न चार बजे बालुवाटारमा बोलाइएको मन्त्रिपरिषद् बैठकमा लकडाउन लम्ब्याउने र नियमित विषयमा निर्णय हुने बताइएको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले कम्तीमा एक साता ल...

लकडाउन उल्लंघन गर्नेलाई गोली हान्ने फिलिपिन्सका राष्ट्रपतिको चेतावनी

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुर्तेतेले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न लुजन प्रान्तमा जारी गरिएको एक महिना लामो लकडाउन उल्लंघन गर्नेलाई गोली हान्ने चेतावनी दिएका छन्। कोरोना भाइरस ‘कोभिड १९’ त्रासको समयमा हाल फिलिपिन्स एक महिनाको लाग...

आज मूर्ख दिवस

आजका दिनलाई विश्वका कयौं देशमा ‘अप्रिल फूल’का रुपमा मनाउने गरिन्छ । आजको दिनलाई ‘मूर्ख दिवस’ पनि भन्ने गरिएको छ । यस दिनमा मानिसहरुले आफूहरुले चिने–जानेका छरछिमेक, इस्टमित्र, नातागोता, साथीभाइ लगायतलाई मूर्ख बनाउने वा झुक्काउने गरिदै आइएको छ । यस ...

कोरोना भाइरस संक्रमितको संख्या ७ लाख नाघ्यो, करिब ३४ हजारको मृत्यु

कोरोना भाइरसका कारण विश्वभरमा ३४ हजार जनाको मृत्यु भएको छ । यसैगरी ६ लाख ६२ हजार ९६७ जना कोरोना संक्रमित रहेको बीबीसीले जनाएको छ । अहिलेसम्म १ लाख ५१ हजार ४ जना उपचरपछि निको भई घर फर्केका छन् । सबैभन्दा बढी इटालीमा १० हजारजनाको मृत्यु भएको छ भने अ...

आज – १७ चैत्र २०७६ सोमवार को राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथीको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख मिल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के...

अख्तियारले किन गर्छ पक्षपात ?

मन्त्रीहरुले सम्पत्ती विवरण बुझाउनु नपर्ने, नेता र सांसदले पनि बुझाउनु नपर्ने गरी सरकार छाडा भएको छ । तर, कर्मचारीले भने सम्पत्ति विवरण बुझाएनन् भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग जाइलाग्ने कस्तो कम्युनिस्ट पार्टीको सरकारको सुशासन ? अख्तियारले कर...

एमसिसी : निल्नु र ओकल्नुको स्थितिमा

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य समितिले मिलिनियम च्यालेन्ज कर्पोरेशनका सम्बन्धमा दश दिनको समय सीमा दिएर प्रतिवेदन दिन गठन गरेको झलनाथ खनाल संयोजक र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा भीम रावल सदस्य रहेको कार्यदल गठन गरेको थियो । गत १५ माघब...