कब्जाभूमि पचाउने संकेत ग¥यो भारतले

रामचन्द्र बस्नेत काठमाडौं । कालापानी, लिपुलेक र लिम्पियाधुराका सम्बन्धमा उठेको विवादलाई भारत सरकारले वार्ताबाट समाधान गर्ने उत्सुकता नदिएको उसका क्रियाकलापले देखाएको छ । भारत सरकारले गत १८ कात्तिकमा गते जारी गरेको आफ्नो राजनीतिक नक्सामा नेपालको काला...

जनतालाई ढाँट्ने अभियानमा सरकार

कमलराज राई अहिले सरकारले जनताको ध्यान अन्यत्र मोड्ने अभियान चलाएको छ । उसले आफ्नो कार्यकर्तामार्पmत यस्तो अभियान चलाएको छ । सत्तारुढ दलका कार्यकर्ताले सरकारको कामको बढाइचढाइ गर्ने काम गरेका छन् । त्यसको ज्वलन्त उदाहरण हो, भारतीय सीमा अतिक्रमणपछि प...

भएन अनुगमन, हटेन सिन्डिकेट

दसैँतिहार, छठपर्वका बेला कालोबजारी चलाउने बिचौलियासँग सरकारको बजार अनुगमन टोली मिलेकै छन् । गृहमन्त्रलयले कडी कडाउ गर्दा हस्तक्षेप भयो भन्ने बाहनामा कालोबजार चलाउनेहरुलई बचाउने सरकारमै छन् । प्रधानमन्त्री केपी ओलीले विश्वास गरेको उद्योग, बाणिज्य तथा ...

नैतिक पतनले राष्ट्रलाई गाँज्दै

नेपालीले ०७६ सालको बडादसैँ मनाउँदै गर्दा केही यस्ता घटनाहरू भएका छन् जसले नेपालका नेताहरूमा ठूलो नैतिक पतन भएको पुष्टी गरेको छ । नेपालमा अपराधलाई हतियार बनाएर राजकीय सत्ता प्राप्त गर्ने परम्परा परापूर्वकालदेखि चल्दै आएको हो । राजनीतिक सत्ता परिवर्तन ...

क्रिस्चियनले विकासभन्दा विनाश बढाउँदै

काठमाडौं । संविधानले धर्मनिरपेक्षता व्यवस्था ग¥यो, नेपालमा क्रिस्चियन धर्मावलम्बीहरुलाई आनन्द भएको एकनाथ ढकालदेखि डा।केबी रोकायसम्मको कमाई खाने भाँडो भएको छ । ढकालले नेकपाका वरिष्ठ नेता माधव नेपाललाई भ्रममा पारेर नेपाल सरकारलाई आयोजक बनाएर एसिया प्या...

बेरोजगार भएर चिन्तित हुनुहुनछ ? सिभिल बैंकले माग्यो कर्मचारी

के तपाई बेरोजगार भएर चिन्तित हुनुहुन्छ । त्यसो भए अब ढुक्क हुनुहोस । निजी क्षेत्रको बैंकले सिभिल बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले प्रादेशिक प्रमुख, ब्रान्च मेनेजर र चार्टड एकाउन्टेन्ट पदमा कर्मचारी माग गरेको हो । इच्छुक र योग्यता ...

पूर्वयुवराज पारस शाह द्वारा ड्युटीमा रहेका प्रहरी नायब निरिक्षक माथि दुर्व्यवहार

पूर्वयुवराज पारस शाहले त्रिभुवन विमानस्थलमा ड्युटीमा रहेका प्रहरी नायब निरिक्षक (सई) ईश्वर खत्रीलाई धकेलेर दुर्व्यवहार गरेका छन् । उनका आमा र छोराछोरी थाइल्याण्ड जान लागेका बेला विमानस्थलमा बिदाइका लागि पुगेका पारसले ड्युटीमा रहेका प्रहरी नायब निरिक्...

आज ०७६ भाद्र २, कुनै शुभकार्य गर्दै हुनुहुन्छ भने हेर्नुहोस राशिफल

मेष कार्यमा बाधा आउनेछ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । सरकारी निकाएबाट सहयोग मिल्नेछ । कष्टकर यात्रा गर्नुपर्ला । मिथुन वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । प्रेम सम्बन्ध कसिलो होला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । घर,जग्गाको...