बेरोजगार भएर चिन्तित हुनुहुनछ ? सिभिल बैंकले माग्यो कर्मचारी

प्रमुख राेजगार लोकसेवा विविध शिक्षा/स्वास्थ

के तपाई बेरोजगार भएर चिन्तित हुनुहुन्छ । त्यसो भए अब ढुक्क हुनुहोस ।

निजी क्षेत्रको बैंकले सिभिल बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले प्रादेशिक प्रमुख, ब्रान्च मेनेजर र चार्टड एकाउन्टेन्ट पदमा कर्मचारी माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले सेप्टेम्बर ८ भित्र आवेदन दिन सक्नेछन् । बैंकले प्रादेशिक प्रमुख, ब्रान्च मेनेजर र चार्टड एकाउन्टेन्ट पदमा कर्मचारी माग गरेको हो । निजी क्षेत्रको बैंकले सिभिल बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।हेर्नुहोस सुुचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *