ananta gurung

राजनीतिक परिवर्तनको संघारमा नेपाल

धर्म र संस्कारले घरपरिवारलाई बाँधेर राख्ने भएकाले धर्म र संस्कार बिना घरपरिवार चलाउन कठिन हुन्छ । राष्ट्रको सन्दर्भमा पनि यहि नै लागु हुन्छ किनकि धेरै घरपरिवारहरु मिलेर गाउँ, सहर र राष्ट्र बनेको हुन्छ । नेपालमा लगभग ६० लाख घरपरिवार छन र धेरैले सनातनी...

चाडपर्व नजिकिँदै गर्दा न्यूरोड र महाबौद्ध सुनसान

काठमाडौं । सरकारले देशमा आर्थिक अवस्था सुध्रिँदै आएको भनिरहँदा अहिले अधिकांश व्यापार व्यवसायहरु चौपट भएको गुनोसो सबैतिरबाट आइरहेको छ । काठमाडौंको न्यूरोड र महाबौद्धजस्तो व्यस्त ठाउँमा दिनमै अबौंको व्यापार व्यवसाय हुने गर्दथ्यो । त्यो व्यापार व्यवसायब...

तीजको नाममा विकृति फैलिँदै

शावित्री खत्री हिन्दू महिलाहरुको महान पर्व भनेर हरितालिका तीजलाई मानिँदै आएको छ । तर, नेपाल बहुदलीय प्रजातन्त्रहुँदै गणतन्त्रसम्म आइपुग्दा मुलुक धर्मरनिरपेक्ष बनाइएको छ । २०७२ सालमा लागु भएको नेपालको संविधानले धर्म निरपेक्ष मुलुक घोषणा गरिसकेपछि धर्...

सर्वाेच्चको आदेश कागजमै सीमित, व्यवहारमा कहिले ?

निशा ठकुरी भनिन्छ, मानिसहरुका फरक सोचाइ र बुझाइहरु हुन्छन् । तर, यसोभन्दै गर्दा समाजमा अझै पनि परिवर्तनका कामहरु अधुरै छन् । कतिपय परिवर्तनहरु कागजमा मात्रै सीमित छन् भने कतिपय अधुरामै समाप्त भएका छन् । अहिले नेपाली समाजमा धेरै परिवर्तन आइसकेक...

दाउरा घाँस चाहिएन त्यो भन्दा वढि पाइएन

सामुदायिक वन अभियान सुरु हुँदा वनजन्य आधारभुत आवश्यकता केन्द्रीत थियो । दैनिक जस्तो घाँस, दाउरा चाहिने अनी घर वनाउन काठ आवश्यक पर्दथ्यो । अब उपभोक्ताको आवश्यकता फेरिएको छ । तर वनको हैसियत पनि फेरीएको छ । मुलुकमा वन वढेर ४५ प्रतिशत नाघिसक्यो तर सोच फे...
ananta gurung

नेपालमा व्यापार र व्यवसायको सफलता

कुनै पनि मुलुकले अपनाएको आर्थिक प्रणाली सफल हुनको लागि त्यहाँ भएको व्यापार र व्यवसायको सफलताले धेरै नै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । नेपालमा पनि दलहरुले स्वतन्त्र बजार अर्थिक प्रणाली अपनाएको लामो काल भईसक्यो । संसारका बिकसित देशहरुले स्वतंत्र बजार...
ananta gurung

धर्म परिवर्तनको चपेटमा नेपाल

इसाईकरणको चर्चा बेलाबेलामा सुनिएको थियो । नेपाल भरी च्याउ उम्रिएसरी खुलेका चर्चहरुले त्यो इसाईकरणको चर्चा हल्ला मात्र नभएर यथार्थ नै भएको भान नेपाली जनताको मनमा परीरहेको थियो । केही नेपालीहरुले आफ्नो जातजातीय परम्परा अनुसारको मौलिक धर्म, कला, साँस्कृ...

असल नियतकासाथ कार्यान्वयन हुन नसकेको समावेशी मर्म

नेपालमा रुपान्तरणकालागि धेरै आन्दोलन तथा अभियान भए । आन्दोलनले कुनै न कुनै एजेण्डा वोकेको हुन्छ । आन्दोलन सफल भएपछि ती घोषणा गरिएका एजेण्डा स्थापित गर्ने काम भने प्रभावकारी भएको भेटिन्न । विगतका राज्य व्यवस्था परिवर्तनका आन्दोलनमा उठेको एक आवाज समावे...

हामी १३ औं वर्षमा प्रवेश ग-यौं

कुनै बेला नेपालको पत्रकारिता क्षेत्रमा साप्ताहिक रुपमा प्रकाशित हुने समाचारले प्राथमिकता पाउने गरेको थियो । त्यतिबेला साप्ताहिक पत्रिकाले निर्वाह गरेको अह्म भूमिकाबाट नेपालमा प्रजातन्त्र पुनःस्थापना भएको थियो । नेपालमा पूर्ण रुपले प्रजातन्त्र स्थापना...

अर्थतन्त्र सुधारमा निजी क्षेत्रका कस्तो भूमिका ?

नेपालको अर्थतन्त्र विगतका केही वर्षमा खस्किँदै गएको सर्वविदितै छ । पछिल्लो समय बढ्दै गएको महंगी, घट्दै गएको रोजगारी र आम्दानी, पलायन हुँदै गएको नेपालको श्रमशक्ति, घट्दै गएको निर्यात र बढ्दै गएको आयातले पनि नेपालको अर्थतन्त्र कमजोर हुँदै गएको आंकलन गर...