तीन सय बालीका १८ हजारभन्दा बढी जात संरक्षण

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद्ले कृषि जैविक विविधतालाई संरक्षण गर्न हालसम्म ३०० बालीका १८ हजारभन्दा बढी जातलाई संरक्षण गरेको छ । धान, मकै, गहुँलगायत बाली संरक्षण गरेको परिषद्ले रैथाने बालीको संरक्षण, संवद्र्धन, उपयोग तथा जातीय विकास गर्ने नीत...

वन संरक्षण क्षेत्रमा सामुदायिक भूमिका

वन ऐन २०४९ मा राष्ट्रिय वनलाई ५ किसिमबाट व्यवस्थापन गर्न सकिने व्यवस्था थियो । सामुदायिक, धार्मिक, कवुलियती, सरकारद्वारा व्यवस्थित र संरक्षित वन भनी नामाकरण गरिएको थियो । अहिलेको वन ऐन २०७६ मा संरक्षित वनलाई वन संरक्षण क्षेत्र भनी रूपान्तरण गरिएको छ ...

सिटिइभिटीको भ्रष्टाचारमा मन्त्री तानिँदै

काठमाडौं । प्राविधिक शिक्षा व्यवसायी परिषद्लाई कमाइ गर्ने भाँडो बनाएका शिक्षा मन्त्रीहरू पहिला जोगिएकै हुन् । तर, आज देवेन्द्र पौडेल भने फस्दैछन् । पूर्व शिक्षा मन्त्रीहरू दिनानाथ शर्मा, गिरिराजमणि पोखरेल पनि विवादमा मुछिएका थिए । तर, पोखरेलले भन्दा ...

अमेरिकी सुरक्षा नांगै

काठमाडौं । आफ्नो पहिचान र मातृत्वका निम्ति कठपुतली नबन्दा सार्कको कान्छो मुलुकु अफगानिस्तानी जनताको विद्रोह थला परेको अमेरिकी साम्राज्यवादको कठपुतलीहरुले सार्क परराष्ट्रमन्त्री स्तरीय बैठकसमेत रोकेका छन् । आफ्ना छिमेकीसँग सम्बन्ध बिगार्ने मोदी सरकारक...

कोही व्यापारी मालामाल, कोही व्यापारीको पुर्पुरोमा हात

काठमाडौं । चीनको उहानबाट विश्वभर फैलिएको कोरोना भाइरसले गर्दा विश्व ठूला–ठूला व्यापार व्यावसायसमेत धरासायी भएको छ । पछिल्लोपटक महामारी केही कम भएपछि व्यापारले खासै गति लिन सकेको छैन । यसको असर नेपालमा धेरै परेको छ । व्यापार गर्न व्यापारी एक देशबाट अन...

टेलिकम र विद्युतको महसुल तिर्न घन्टौसम्म लाइन

काठमाडौं– नेपालमा कोरोनाले ६ हजार भन्दा बढीको ज्यान गएको छ भने कोरोना संक्रमको संख्या पनि बढिराखेको छ । उपचारपछि घर फर्कनेको संख्या पनि त्यतिकै छ । तर, नेपालमा कोरोना फैलिनुमा बढी मात्रामा खुला सीमानादेखि गर्मी मौसममा फैलने लामखुट्टे, झिङ्गा र खानपिन...

पत्रकार महासंघमा गैर पत्रकार हाबी

नेपाल पत्रकार महासंघको २६ औँ साधारण सभासँगै पत्रकारहरू नेता बन्नका लागि लर्को लागिरहेका छन् । पत्रकारहरू भनेका समाजका आँखा हुन् । तर, पत्रकारको नाममा विकृति फैलाउनेहरू पेसा–व्यवसायीलाई धरासायी बनाउन लागि परेका छन् । पत्रकारिता भनेको के हो भन्ने जानक...

कोरोनाको चपेटामा नेपालको पुँजीवादी विकास

नेपालले कृषिमा आधारित मिश्रित अर्थतन्त्र छाडेर बजारमा आधारित पुँजीवादी अर्थतन्त्र अपनाएको निकै लामो काल भयो । विश्व बैंकलगायत विदेशीहरूको दबाबमा नेपालका नेताहरू परेकाले दिगो कृषि अर्थतन्त्रलाई त्यागेर बजार विकासमा आधारित कमजोर अर्थतन्त्र अपनाउन नेपाल...

युएनको मुख्यालय छिर्दा र डिसीतिर बरालिँदा

अघिल्लो शृंखलामा अमेरिका प्रवेशका लागि भिसा लिने प्रक्रिया, भुइँचालोको सन्त्रासका बीचमा अमेरिकातिर लागेको विषय उल्लेख गरिएको थियो । यस शृंखलामा भने संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा प्रवेश, त्यसभित्रका गतिविधि, न्युयोर्क, वासिङ्टन डिसी र भर्जिन...

कोरोना रोगको परीक्षणसँगै उपचारमा जोड

नेपालमा कोरोना रोग व्यापकरुपमै समुदायमा फैलिसकेको छ । सरकारले पक्का गरी दिएको पछिल्लो ताजा जानकारीअनुसार नेपालमा कोरोना रोग संक्रमितहरुको कुल सख्या ६४ हजार नाघिसकेको छ भने मृत्युहुनेहरु ४ सय पार भइसकेको अवस्था नेपालमा विद्यमान छ । कोरोना रोगको संक्रम...