चीनले लगायो नेपालमाथि नाकाबन्दी

काठमाडौ । २०७२ असोज ३ गते संविधान सभाले संविधान जारी गरेको प्रति आक्रोश व्यक्त गर्दै दक्षिणतिरको छिमकी भारतले नेपालको विरोद्धमा अगोशित नाकाबन्दी गरेको थियो । ६ महिना सम्म कायम रहेको उक्त नाकाबन्दीले नेपाली जनताको दैनिक जनजीवनलाई अस्तव्यस्त बनाएको थिय...

टाट पल्टिने बाटोमा श्रीलंका र पाकिस्तानपछि बंगलादेश

काठमाडौं । यो क्षेत्रका मुलुकहरु एकपछि अर्को गरेर टाट पल्टिने देखिएका छन् । आर्थिक र भौतिक विकासका कारण हिन्दा महासागरीय क्षेत्रको मोति भनेर सम्मान गरिने श्रीलंका अहिले पनि आर्थिक अवस्था अत्यन्त खराब भएको कारण टाटपल्टिएको अवस्थाबाट गुज्रिराखेको छ । ...

रुसलाई एक लाख सैनिक दिने उत्तर कोरियाको प्रस्ताव

काठमाडौँ । उत्तर कोरियाले रुसलाई एक लाख स्वयंसेवक लडाकु युक्रेनसँगको युद्धमा लड्नका लागि सहयोग गर्ने प्रस्ताव गरेको छ । रुसी सरकारी सञ्चारमाध्यमले यस्तो जानकारी दिएका हुन् । समाचारमा उल्लेख गरिएअनुसार उत्तर कोरियाका एक लाख स्वयंसेवक युद्धमा भाग लि...

यी हुन् विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

न्युयोर्क । अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले जनाएको छ । मिनेसोटाकी ६३ वर्षीय डायनाको दुबै हातका नङको कुल लम्बाइ ४२ फिट १० दशमलब ४ इन्च लामो रहेक...

दुबईमा आराम गर्दै सलमान

मुम्बई । बलिउड सुपरस्टार सलमान खान केही समययता चर्चामा छन् । गत जुन महिनामा उनलाई ज्यान मार्ने धम्की आएको थियो । यसपछि महाराष्ट्र सरकारले उनको सुरक्षा बढाएको थियो । सलमान लामो समयदेखि सुटिङमा व्यस्त छन् । यही व्यस्ततालाई मध्यनजर गर्दै सलमानले केही...

भारतमा आज उपराष्ट्रपति निर्वाचन

नयाँ दिल्ली । भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संसद भवनमा उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । साँझपछि नतिजा आउने सम्भावना छ । सत्तारुढ एनडीएले जगदीप धनखर र विपक्षीले उम्मेदवार मार्गरेट अल्भालाई उम्मेदवार...

दक्षिण कोरिया सियोलको एक अस्पतालमा आगलागी : पाँचको मृत्यु, ३७ जना घाइते

काठमाडौं । दक्षिण कोरियाको राजधानी सियोलबाट करिब ५० किलोमिटर दक्षिण पूर्वमा रहेको इचेनस्थित एक अस्पताल भवनमा भएको आगलागीमा परी पाँच जनाको ज्यान गएको छ भने ३७ जना घाइते भएका छन् । स्थानीय समयानुसार बिहान १०ः१७ बजे चार तले भवनमा आगलागी भएको थियो । त...

अमेरिका र ताइवानबीचको साँठगाँठलाई रोक्ने चीनको चेतावनी

बेइजिङ । चिनियाँ सेनाका प्रवक्ताले बिहीबार ताइवान टापुको वरिपरि हुने सैन्य अभ्यासले संयुक्त राज्य अमेरिका र ताइवान क्षेत्रबीचको साँठगाँठलाई निष्तेज पार्न बलियो बन्देज हुने भएको बताएका छन् । अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीको चीनको ता...

जापानले मंकीपक्सबाट बच्न बिफरको खोप अनुमोदन

टोकियो । जापानले मंकीपक्सबाट बच्न बिफरको खोपलाई अनुमोदन गरेको छ । मंकीपक्सविरुद्ध प्रभावकारी मानिने बिफरको खोप प्रयोगलाई स्वीकृति दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिफरको खोप मंकीपक्सविरुद्ध ८५ प्रतिशत प्रभावकारी हुने विश्वास गरिएको स्वास्थ्...

स्पेन र पोर्चुगलमा विमान हडताल, लाखौं यात्रु प्रभावित

पेरिस । युरोपको सबैभन्दा व्यस्त न्यून भाडादर (लो कस्ट) को विमान कम्पनी इजिजेटका कर्मचारीहरूले अगस्टमा ९ दिनको हडताल आह्वान गरेपछि लाखौं यात्रु प्रभावित हुने भएका छन् । युरोपमा अगस्ट वर्षभरकै सबैभन्दा व्यस्त बिदा मनाउने समय भएकाले हडतालले लाखौं यात...