दश वर्षपछि पुन:चीन र भारतबीच लिपुलेक हुँदै सीमा व्यापार सुरु गर्ने सहमति

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा दुई देशबीच लिपुलेक पास हुँदै सीमा व्यापार सुरु गर्ने सहमति भएको छ । नयाँ दिल्लीमा चिनियाँ विदेशमन्त्री यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीच मंगलबार यो सहमति भएको हो । अमेरिकी राष्ट्रपति...

पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग सभामुखको शिष्टाचार भेट

काठमाडौं । सभामुख देवराज घिमिरेले बुधबार सिंहदरवारमा पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलसँग भेट गरेका छन् । काठमाडौंमा जारी द हिन्दू कुश हिमालय पार्लियामेन्टेरियन्स मिट–२०२५ मा सहभागी हुन नेपाल आएका पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलसँग सभामुखले शि...

प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरुको प्रश्नोत्तर स्थगित भएको छ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओली स्वास्थ्यका करणले आजको प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा उपस्थित नहुने जानकार...

आगामी ८४ को निर्वाचनमा सबै पार्टीको कन्त बिजोक

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सत्ता साझेदार दल कांग्रेसले साथ नदिँदा बद्नाम मन्त्रीहरु हटाउन सकेका छैनन् । प्रधानमन्त्री ओलीले पनि त्यस्ता बदनाम मन्त्रीहरुलाई बदलन सकेका छैनन् । बरु तिनै बदनाम मन्त्रीहरुको संरक्षण गरिरहेका छन् । बदनाम मन्त्रीहर...

डा.आरजुको विदेश भ्रमणमा करोडौं स्वाहा !

काठमाडौं । आफ्नै गृह जिल्लाका बिपिन जोशी इजरायलमा हमास विद्रोहीको निशानामा पर्दा परराष्ट्र मन्त्रालयको नेतृत्व लिएको कांग्रेसले त्यसको पहल गर्न सकेको छैन । डा.आरजु राणाबाट सहयोग हुन्छ भन्ने आश गरेको परिवारले सरकारको समेत साथ पाएन । कांग्रेसको दलगत भ्...

एनसेलको डिल ५७ अर्ब ९० करोड खेल करको मुद्दा, सर्वोच्चमा विचाराधीन

काठमाडौं । २०७२ साल चैत ३० मा एनसेलमा ८० प्रतिशत शेयर रहेको स्विडिस कम्पनी टेलिया सोनेराको होल्डिंग कम्पनि रेनोल्ड होल्डिङ्सलाई खरिद गरी मलेसिया मुख्यालय रहेको टेलिकम जायन्ट आजियाटाले एक अर्ब ३६ करोड ५० लाख अमेरिकी डलरमा खरिद गरेको सार्वजनिक गरिएको थ...

इलामको पुवा खोलामा भारतको सहयोगमा निर्मित बेलिब्रिज पुल सञ्चालन

काठमाडौं । इलामको पुवा खोलामा निर्मित बेलिब्रिज पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ । बुधवार बेलिब्रिज पलको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो । नग...

नर्वेका राजकुमार होइबीमाथि ३२ अपराधको आरोप

काठमाडौं । नर्वेकी राजकुमारी मेट्टे मारिटका छोरा मारियस बोर्ग होइबीमाथि ३२ अपराधको आरोप लगाइएको छ । यसमा बलात्कारका चारवटा मुद्दा समावेश छन् भने घरेलु हिंसा र आक्रमणका धेरै घटनाहरू रहेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन्। २८ बर्षिय मारियस होइ...

निराशाको खेती भन्दा पर गएर हेरे प्रगति देख्न सकिन्छ:प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू उद्यम, आविष्कार र सकारात्मक काममा लागे गर्न नसकिने केही नभएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओली निराशाको खेती भन्दा पर गएर हेरे प्रगति देख्न सकिन्छ भन्दै युवाहरू उद्यम, आविष्क...

कर्णालीमा आज स्थापना तथा शहिद दिवस मनाउँदै

काठमाडौं । कर्णाली प्रदेश सरकारले आज स्थापना तथा शहिद दिवस मनाउँदैछ । आज प्रदेशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुचना निकाल्दै जानकारी दिएको हो। कर्णाली प्रद...