संघीयमा कर्मचारी सरुवा रोकिँदा भीमकान्त र पराजुलीको ओठतालु सुक्दै
काठमाडौं । कांग्रेस र एमाले गठबन्धन सरकार चौध महिनामै जेनजी पुस्ताको आन्दोलनले ढल्न पुगेको छ । सरकार ढलेसँगै राजनीतिक दल निकट कर्मचारीहरु अहिले अलपत्र पर्न थालेका छन् । जेनजी पुस्ताको आडमा बनेको नागरिक सरकारले महिनादिन पार गरिसक्दा पनि नियमित हुने कर...

