मन्त्री भण्डारीले सिमेन्ट उद्योगीहरुलाई विश्वास दिलाउँदै

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघको २०औँ वार्षिक साधारणसभा गत साउन २० गते सम्पन्न भएको थियो । सभाले शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघुनन्दन मारूलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो । मारुको अध्यक्षमा १५ सदस्यीय कार्यसमितिमा सर्वसम्मत रूपमा चयन...

भ्रष्टाचार कम हुन सकेको छैन : पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशल नेपाल २९ औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा कल्याण श्रेष्ठले आफ्नो वक्तव्य राखेका छन् । उनले भनेका छन्, ‘भ्रष्टाचारको कुरा गर्ने होइन ठोक्ने हो । फलानाले घुस खान्छ रे भन्नु भनेको सित्तेमा गरेको प्रचार...

भक्तपुर र डिल्लीबजार मालपोतमा कर्मचारीको चाँदी कटाई

काठमाडौं । केपी ओली नेतृत्वको सरकारले एकै पटक २२ सचिवको सरुवा गर्दा सचिव गोकर्णमणि दुवाडीलाई गृह सचिव बनाउने पक्कापक्की थियो । काँग्रेसका खास मानिएका सचिव दुवाडीको नाम अन्तिममा टिपेक्स लागेको थाहा भएको छ । गृहमन्त्री रमेश लेखकले दुवाडीलाई गृहमा ल्याउ...

अर्थ मन्त्रालयका सहसचिवको यस्तो छ नालीबेली

काठमाडौं । अर्थ मन्त्रालयको बजेट महाशाखा यस्तो ठाउँ बन्यो कि जहाँ बसेका एक पछाडि अर्काे कर्मचारी भ्रष्टाचार मुद्धामा परिरहेका छन् । हालैमात्र सरुवा हुँदा यो महाशाखाको हाकिम बन्न आइपुगेका छन् श्रीकृष्ण नेपाल । नेपाल प्रशासन संयन्त्रभित्र पावरफुल कर्मच...

विद्युत प्राधिकरणमा प्रधानमन्त्री नजर किन ?

काठमाडौं । मुखमा रामराम बगलीमा छुरा भनेजस्तै प्रधानमन्त्री केपी ओलीको भ्रष्टाचार नियन्त्रणका कुरा उठाए । प्रधानमन्त्रीले रोस्टमबाट विद्युत बिल नदिएकाले उद्योगीले विद्युत महसुल नतिरेका हुन् भने । राष्ट्रको कोषमा जम्मा हुने ८ अर्ब २६ करोड विद्युत महसुल...

दुई मोहनको छैन अत्तोपत्तो ?

काठमाडौं । कम्युनिष्ट आन्दोलनका दुई थरी सक्रियताले ग्रस्त पार्दा एकाएक पार्टी टुटफुट भए । तर विचार र सिद्धान्त मिल्ने तर व्यवहार नमिल्दा भत्केको घर बन्न सकेन । कम्युनिष्ट पाटोमा निर्मल लामा छाडेर मोहन वैद्य र मोहनविक्रम सिंहको जोडी ०४१-०४२ मा भत्कियो...

बौद्धमा रोपाईंजात्र हेर्न स्वदेशीदेखि विदेशीको भीड

काठमाडौं । नेपाललाई विभिन्न जातजाति, भेषभुषा, धर्म, संस्कृतिको साझा फूलबारीको रुपमा विश्वले चिन्ने गरेको छ । त्यही विविधताभित्रको एक परम्परा हो गाईजात्रा र रोपार्ईँजात्रा जसलाई (घोनाई) जात्रा पनि भनिन्छ । तत्कालीन राजा प्रताप मल्लाका छारोको सानै उमेर...

बज्यो त कमरेड पार्टीमा ढोलकी

काठमाडौं । भन्न जति सजिलो छ र काम गर्न कठिन एमालेमा केपी ओलीको अत्याचार सहन नसकी पार्टी टुक्र्याएका माधव नेपाल दशौं महाधिवेशनको रोइलोसँगै आफू पुनः अध्यक्ष भए । निर्वाचन हुन्थ्यो भने घनश्याम भुसालहरूको नेतृत्वमा पार्टी पुग्थ्यो । युवा समूहको आकर्षण सब...

डा.शेखर चिन्तै चिन्ता !

काठमाडौं । एमाले र कांग्रेस मिलेर संविधानको रक्षा गर्नुपर्छ, अप्ठ्यारा बाधा अड्चन हटाउन संशोधन नै गर्न परे सजिलो हुन्छ भन्दै प्रवचन दिने कांग्रेसी नेता डाक्टर शेखर कोइरालालाई उनका विरोधीहरूले खुचिङ मार्दैछन् । कोइराला आफै प्रधानमन्त्री बन्न पाउने झैँ...

मोहन बस्नेतको साख गिर्दै

काठमाडौं । कांग्रेसका महाभ्रष्ट मोहन बस्नेतको साख गिरेको छ । डा.आरजु राणाको दाहिने हातका रुपमा परिचित बस्नेतलाई कानुन नियम लाग्दैन । टेरामोक्स काण्ड होस् वा स्वास्थ्य उपकरण खरिद प्रकरण किन नहोस् बस्नेतले राम्रैसँग देशलाई घाटा पु-याएर आफु धनि भए । सां...