भदौं १३ गतेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक

काठमाडौं । भदौं १३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका २४ निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन् । ...

मुस्ताङमा ऐतिहासिक जलवायु सम्मेलन

काठमाडौं । मुस्ताङमा ऐतिहासिक जलवायु सम्मेलन हुने भएको छ । जलवायु सम्मेलनमा देशभरका सात सय ५३ पालिकाका प्रतिनिधिहरू सहभागी हुने आयोजक घरपझोङ गाउँपालिकाले जानकारी दिएको हो । भाद्र ३१ मा हुने यो सम्मेलनले हिमाली क्षेत्रमा बढ्दो हिउँ पग्लन, पानीको...

निजामती सेवामा १० प्रतिशत खुला प्रतिस्पर्धाको व्यवस्था राख्ने सहमति

काठमाडौं । संघीय निजामती सेवामा नायब सुब्बा (नासु) पदमा पनि खुला प्रतिस्पर्धाबाट पदपूर्तिको व्यवस्था राख्ने विषयमा सहमति जुटेको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा निजामती सेवामा १० प्रतिशत खुला प्रतिस्पर्धाको व्यवस्था राख्ने सहमत...

गण्डकी र लुम्बिनी सरकारको बैठक कालीगण्डकीको किनारमा

काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेश सरकारबीच कालीगण्डकी किनारमा सोमबार समन्वयात्मक बैठक बसेको छ । गल्याङ नगरपालिका वडा नम्बर १ मालुंगा उत्तरबाहिनीमा दुई प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूको उपस्थितिमा आज समन्वयात्मक बैठक बसेको हो । बैठकमा दुई प्र...

निजामती कर्मचारीको अवकाश उमेरहदको विषयमा कुरा नमिलेपछि १५ मिनेटका लागि बैठक स्थगित

काठमाडौं । निजामती कर्मचारीको अवकाश उमेरहद लागु गर्ने विषयमा राजनीतिक दलहरू विभाजित भएका छन् । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसल निजामती सेवा विधेयक एनमा रूपान्तरित भएको वर्ष ५९ वर्षमा अवकाश हुने र अर्को वर्ष ६० वर्षको प्रावधान लागु गर्ने...

निजी विद्यालय चक्रपथमा निकाले बस र्‍याली

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले काठमाडौं चक्रपथमा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय शिक्षा विधेयकबाट पूर्ण छात्रवृत्ति र क्रमशस् गैरनाफामूलक बनाउने भन्ने शब्द हटाउन माग गर्दै विद्यालय बससहित प्रदर्शन गरेका हुन् । शिक्षा, स्वास्थ्य त...

प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा.मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ । शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको तियानजिनमा रहेका प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति म...

अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६ सय नाघ्यो

काठमाडौं । अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६ सय नाघेको छ । आईतबार राति नानगाहर प्रान्तमा ६ म्याग्निच्यूडको भूकम्प गएको थियो । अफगानिस्तानको गृह मन्त्रालयले भूकम्पबाट मृत्यु हुनेको संख्या ६ सय दश पुगेको जनाएको छ । भूकम्पबाट एक हजार ती...

अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । देशभर आजदेखि सप्ताहव्यापी १७औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । नेपाल पक्षी संरक्षण सङ्घ (बीसीएन)को अगुवाइमा विभिन्न संरक्षण साझेदार सङ्घसंस्थाको सहकार्यमा भदौ १६ गतेदेखि २२ गतेसम्म यस दिवसलाई सप्ता...

प्रधानमन्त्रीज्यू ! चीन र भारत भ्रमण स्थगित गर्ने कि ?

रामचन्द्र बस्नेत उत्तरी र दक्षिणी छिमेकी मुलुक चीन र भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भू–भाग नेपाल सरकारलाई जानकारी नै नदिई व्यापारिक प्रयोजनको ५६ किलोमिटिर सडक निर्माण गरी अतिक्रमण गरेको छ । त्यसले गर्दा दुवै ठुला छिमेकी मुलुक चीन र ...