वैदेशिक रोजगार विभागमा अर्बौंको घुस काण्ड ?

काठमाडौं । वैदेशिक रोजगार विभागमा भ्रष्टाचार, बेथिति र विसंगतिले सीमा नाघेको छ । विभागका महानिर्देशक कमलप्रसाद भट्टराई र उपसचिव टिकाराम ढकालको म्यानपार कम्पनीसँगको सेटिङ चलिरहेको छ । भट्टराई र ढकालको सेटिङ फस्टाउन थालेपछि वैदेशिक रोजगार विभाग नै बद्न...

सशस्त्रका भूर्तेलको आलिसान जिन्दगी, कसले गर्ने सम्पत्ति छानबिन

काठमाडौं । ‘जुन जोगी आएपनि कानै चिरेको’ भन्ने भनाइ सशस्त्र प्रहरी बलमा चरितार्थ भएको छ । जग्गा खरिद प्रकरणमा व्यापक भ्रष्टाचार भएको समाचार गत हप्ता तामाकोशी सन्देश साप्ताहिकले प्रकाशित गरेपछि सशस्त्र प्रहरी बलभित्र खैलाबैला मच्चिएको छ । सशस्त्र प्रहर...

मुख्यसचिव बन्न कर्णको हर्कत

काठमाडौं । मुख्य सचिव एकनारायण अर्यालको जागिर अवधि छोटिँदै गर्दा भावी मुख्य सचिव बन्न श्रम सचिव डा. कृष्णहरि पुस्कर कर्ण, गोकर्णमणि दुवाडी र अन्य केही सचिवहरु चलखेलमा लागेका छन् । चलखेलमा लागेकामध्ये श्रम सचिव कर्ण सिनियरमा पर्दछन् । कर्णको जागिरे अव...

अवकाशको उमेरहद ६० पुर्याउँदा मुख्यसचिव अर्याल सहित विभिन्न तहका सचिवहरुको पनि कार्यकाल लम्बिने

काठमाडौं । संघीय निजामती सेवा विधेयक ऐनमा ५८ वर्षे अवकाशको उमेरहद हटाएर ६० मा पुर्याउँदा फाइदा मुख्यसचिव एकनारायण अर्याल सहित नौ जना सचिवसहित,सहसचिव र उपसचिवहरुलाई हुने भएको छ । किनकी आगामी मंसिर ९ गते अनिवार्य अवकाशमा जान लागेका अर्याललाई फाइदा...

सिडिओदेखि मुख्यसचिव हुँदासमेत अर्यालको अनेक हर्कत

काठमाडौं । मुख्यसविच एकनारायण अर्याल आफ्नो जिम्मेवारी अनुसारको काम गर्नेभन्दा पनि सेटिङ मिलाउन माहिर कर्मचारीमा गनिन्छन् । मुख्यसचिव अर्यालकै कारण कर्मचारी तन्त्रभित्र भाडभैलो भएको छ । किन कि मुख्यसचिव अर्यालयकै कारण निजमती एने ओझेलमा परेको र ‘कुलिङ ...

भूमि अतिक्रमणपछि प्रधानमन्त्री ओलीलाई भ्रमण उपहार

काठमाडौं । कांग्रेस–एमाले गठबन्धन सरकारले संवैधानिक आयोगदेखि विभिन्न निकायमा आफ्ना मान्छे राखेर प्रतिपक्षी दलहरुलाई घेराबन्दी गर्ने रणनीति अपनाइरहेको रहेको छ । सरकारको क्रियाकलाप हेर्दा पनि सबै क्षेत्रमा त्यस्तै गरेको देखिन्छ । राजनीतिक नियुक्तिदे...

नेपालमा अब एन्टीबायोटिकरहित अण्डा उत्पादन हुने

काठमाडौं । सरकारले कुखुरामा एन्टीबायोटिक प्रयोगमा रोक लगाएपछि पछिल्ला वर्षहरूमा एन्टीबायोटिकरहित अण्डा उत्पादन भएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले अधिकांश पोल्ट्री फार्महरूले अब एन्टीबायोटिक प्रयोग नगरेकाले एन्टीबायोटिकरहित अण्डा...

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन भदौ २० मा

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० गतेदेखि सुरु हुने भएको छ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको तयारी करिब पुरा भएको केन्द्रीय कार्यालयले जनाएको हो। भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने महाधिवे...

प्रधानमन्त्री ओलीले शाङ्घाइ सहयोग सङ्गठन सम्मेलनलाई आज सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाइ सहयोग सङ्गठन (एससीओ) प्लस को शिखर सम्मेलनलाई आज सम्बोधन गर्ने छन् । चीनको थियानजिनस्थित मेइजियान सम्मेलन केन्द्रमा सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार...

प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्र (लाओस)का राष्ट्रपति थोन्ङ्लौन सिसौलिथबीच आज दुईपक्षीय भेटवार्ता भएको छ । शांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओली र सिसौलिथबीच...