प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता

काठमाडौं । शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनका लागि चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको तियानजिनमा दुईपक्षीय भेटवार्ता भएको छ । भेटवार्तामा दुई पक्षीय हितका विषयमा छलफल...

अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण सम्बन्धि सहमति

काठमाडौं । अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणका सम्बन्ध बारे सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल र नेपाल विज्ञापन बोर्डबीच चार बुँदे सहमति भएको छ । आईतबार नेपाल पत्रकार महासंघबाट प्रस्तुत भएको ज्ञापनपत...

दूध उत्पादक किसानहरुले गरेको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

काठमाडौं । दूध उत्पादक किसानहरुले काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थानको कार्यालय अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले हस्तक्षेप गरेको हो । दुग्ध विकास संस्थान लगायतका सम्बन्धित ...

शुभसाइतमा इन्द्रजात्राको लिङ्गो गराइयो नगर प्रवेश

काठमाडौं । इन्द्रजात्राका लागि काभ्रेको नाला जंगलबाट ल्याइएको यःसी अर्थात लिङ्गो नगर प्रवेश गराइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको हो । आइतबार बिहान भोटाहिटीबाट लिङ्गो नगर ...

गेटा मेडिकल कलेजमा आजदेखि सत्याग्रह सुरु गर्दै डा.केसी

काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि प्रा.डा गोविन्द केसीले गेटा मेडिकल कलेजमा दिउँसो एक बजेदेखि सत्याग्रह सुरु गर्न लागेका छन् । मेडिकल शिक्षा सुधारको लागि लामो समयदेखि सत्याग्रलगायत दबाबमुलक अभियान चलाउँदै आएका केसीले साढे १२ बजे गेटामा पत्र...

उपेन्द्र र रञ्जितालाई फिटीफिटी

काठमाडौं । संघीय संसदमा चार सदस्य रहेको थारु वर्गको हितमा खुलेको रेशम चौधरी आफैं कञ्चनपुर घटनाका हिरो हुँदा संसदको उम्मेद्वार बन्न पाएनन् । पार्टी अध्यक्षमा समेत आफ्नै श्रीमती रञ्जिता श्रेष्ठ चौधरीलाई हटाएर बाबु लालवीर चौधरीलाई नेतृत्वमा ल्याएर जात्र...

कांग्रेसी डाक्टरको बिजोग !

काठमाडौं । सत्ता स्वार्थका कारण चिकित्सा सेवामाथि परेको प्रभाव आज झल्कँदैछ । प्रधानमन्त्रीले राजनीतिक नियुक्ति गर्ने ठाउँमा कांग्रेसी मन्त्रीलाईसमेत हायल कायल पार्दा कांग्रेसले सञ्चार मन्त्रालय अन्तर्गत प्रेस काउन्सिल, गोरखापत्र संस्थान, राससमा कब्जा...

आइजीपीले आँटेको भएन, खोजेको पाएनन् !

काठमाडौं । गृह मन्त्रालयले प्रहरी ऐन ल्याउना नसक्दा प्रहरीको बढुवा–सरुवामा समस्या पर्दै आएको छ । त्यसकारणले गर्दा प्रहरी संगठन नै ध्वस्त बन्न पुगेको छ । प्रहरी विधेयक ल्याउन सकियो भने जागिरेको समय बढ्ने थियो । प्रहरीमा निजामती कर्मचारी सरह ६० वर्षे स...

श्रेष्ठले बोलाएको बैठकमा संरक्षक चौधरी पक्ष अनुपस्थित हुने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले बोलाएको बैठकमा संरक्षक रेशम चौधरी पक्ष अनुपस्थित हुने भएको छ । रञ्जिताले आइतबार र सोमबारका लागि केन्द्रीय समितिको बैठक बोलाएकी हुन् । सो बैठकमा छलफलका एजेन्डामा केन्द्रीय समित...

१८ औं पुस्तकालय दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज १८औं पुस्तकालय दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल सरकारले २०६५ सालदेखि प्रत्येक वर्ष भदौ १५ गते पुस्तकालय दिवस मनाउँदै आएको छ । पुस्तकालय दिवसको यस वर्ष ‘हाम्रो पुस्तकालयः हाम्रो भविष्य’ भन्ने नाराका साथ देश...