एएफसी यू–२३ पुरुष फुटबल एशिया कप छनौंट खेल्ने नेपाली टिम ताजिकिस्तान प्रस्थान

काठमाडौं । एएफसी यू–२३ पुरुष फुटबल एशिया कप छनौंट खेल्ने नेपाली टिम ताजिकिस्तान प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार मुख्य प्रशिक्षक नविन न्यौपानेको नेतृत्वमा २३ सदस्यीय नेपाली टिम आइतबार त्यसतर्फ प्रस्थान गरेको हो । यू–२३...

गौरा पर्वको अवसरमा सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा हुने भएको छ । नेपाल सरकारले गौरा पर्वको मुख्य दिन अठ्वाली–दुर्वाष्टमी भदौ १५ मा सार्वजनिक बिदा दिने निर्णय गरेसँगै प्रदेश सरकारले भदौ १६ गते थप एक दिन बिदा दिएको हो । यसअनुस...

उखु किसानपछि दूध उत्पादक किसान पनि आन्दोलनमा

काठमाडौं । उखु किसानहरु सडक आन्दोलनमा उत्रिएका बेला दूध उत्पादक किसानहरु पनि आन्दोलित भएका छन् । दूधको मूल्य भुक्तानी नपाएको भन्दै किसानहरु आन्दोलनमा उत्रिएका हुन् । यसैक्रममा उनीहरुले आज काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) को कार्...

सिआओझानस्थित धान उत्पादन क्षेत्रमा प्रधानमन्त्री ओलीको विशेष अवलोकन

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका छन् । चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओलीले आज जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका हुन् । सांघाई सहयोग संगठन (...

भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँमा नयाँ नोटको सट्टा सुकिला नोट मात्र वितरण गर्ने भएको छ । सुकिला नोट साट्नका लागि भदौ २९ देखि असोज १० गतेसम्मको समय राष्ट्र बैंकले तोकेको हो। नेपाल राष्ट्र बैंकले सूचना प्रकाशित गर्दै सर्वसाधारणलगायत विभिन्न संघ...

टालटुल पार्दैमा माधव हैरान !

काठमाडौं । भत्किएको घरको जता फर्कियो त्यही दैलो भनेजस्तै भएको छ नेकपा एकीकृत समाजवादीमा । बोल्न नजान्दा कतिपय कुरा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नै बिगारेका छन् । महाधिवेशनको म्यान्डेट पार्टी समाजवाद उन्मुख बाटो जाने, जनताको बहुदलीय जनवाद सन...

प्रधानमन्त्री ओलीको अनेक तिकडम !

काठमाडौं । सत्ता पक्षले संवैधानिक परिषद्मा आफ्नो शक्ति बलियो बनाउने बाटो खोज्दैछ । प्रधानमन्त्री स्वयं अध्यक्ष रहने परिषद्मा सभामुख र प्रधानन्यायाधिश सत्ता पक्षका छन्, प्रमुख विपक्षी दलको नेता राष्ट्रिय सभा अध्यक्ष, संसदका उपसभामुख विपक्षी ठानेर सरका...

जथाभावी इन्धन प्रयोग हुँदा राज्यलाई अर्बौंको घाटा

काठमाडौं । नेपाल सरकारका अधिकांश मन्त्रालयमा मन्त्री र मन्त्रीका पीएहरुले तेलको कुपन आफ्ना नातागोता देखि लिएर ड्राइभर, सांसद, मन्त्री, पत्रकार, स्वयमसेवक र प्रध्यापक बुद्वीजिवीहरु देखि विभिन्न राजनितीक दलका संघसंगठनका नेताहरुलाई तेलको कुपन बाँडेर राज...

प्रधानमन्त्री ओलीद्वारा चीन भ्रमण बारे संसदमा जानकारी

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण बारे संसदमा जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा रुसका राष्ट्रपति भ्लादमिर पुटिनसहित, माल्दिभ्स, लाओस, भियतनामका राष्ट्र प्रमुखसँग भेटवार्ता तय भएको जानकारी दिएक...

प्रतिनिधि सभाको बैठकमा उठ्यो उखु किसानको विषय जोडदार रुपमा

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा उखु किसानको विषय जोडदार रुपमा उठेको छ । आजको प्रतिनिधि सभाको बैठकमा राप्रपा सांसद ज्ञानेन्द्र बहादुर शाही, कांग्रेस सांसद एनपी साउद, एकीकृत समाजवादीका सांसद कृष्ण बहादुर श्रेष्ठ, माओवादी केन्द्रका सांसद देवेन...