प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता

राजनीति समाचार

काठमाडौं । शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनका लागि चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको तियानजिनमा दुईपक्षीय भेटवार्ता भएको छ ।

भेटवार्तामा दुई पक्षीय हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *