सीआईबीको छानबिन पानीमाथिको ओबानो
काठमाडौं । सरकार भ्रष्टाचारी र ठगहरुको रक्षक भएको छ । नक्कली भुटानी प्रकरण सहकारी ठगी, टिकापुर जग्गा छानबिन कार्य तीव्र बनाएको सीआईबीका डिआईजी डा.मनोज केसीको सरुवाले त्यसको पुष्टि गर्दछ । ज्ञवाली उपत्यकाबाट सीआईबी पुगेपछि उपत्यकामा आएका एआईजी दीपक था...