मानव तस्करी धन्दा फस्टाउँदै, विभाग र अध्यागमन कार्यालय गुमनाम
काठमाडौं । केही वर्ष पहिलादेखि नेपालीहरु भिजिट भिसामा लुकीछिपी विदेश जाने गरेका थिए । तर, तत्कालीन सरकारहरुले त्यसलाई कडिकडाउ गर्दै आएका थिए । २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलपछि बनेको शुशिला कार्की नेतृत्वको सरकारले नेपालीहरुलाई विदेश जानको लागि भिज...

