सरकारको विरोध जताततैबाट, साना मिडिया मर्नु न बाच्नुको अवस्थामा
काठमाडौं । बहुमत प्राप्त सरकारको काम देखाउने हुटहुटी हो वा नयाँ जोगी बढी खरानी धसेको हो भन्ने चर्चा सर्वत्र उठ्न थालेको छ ।
नयाँ सरकार गठन भएको तीन महिना अवधि पूरा हुँदैछ । यो अवधिमा केपी शर्मा ओली, रमेश लेखक, दीपक खड्कादेखि छविलाल रिजालसम्मलाई नियन...

